Category: सुदुरपश्चिम प्रदेश

बझाङको दुर्गाथली गाउँपालिका जिल्लामै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घोषणा

बझाङको दुर्गाथली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको छ । आज विहिबार एक औपचारिक कार्यक्रमका साथ गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको हो दुर्गाथली गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय प्रमुख नर बहादुर बोहोरा रहनुभएको थियो

राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा कैलालि ले  १८ औं स्थापना दिवस मनाएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा कैलालि ले  १८ औं स्थापना दिवस मनाएको छ । आज स्थापना भएको अवसरमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।  स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा कैलालि ले अत्तरिया को रेडक्रस भवन मा रक्तदान कार्यक्रम गर्दै भब्यताकासाथ सफल पारेको अधक्ष्य जयकला रावल ले बताउनु भयो । वहाँ ले भन्नु भयो अहिले गर्मि को समय मा रगत को माग बढिरहेको तर रक्त दाता हरु घटेको ले बिरामि हरु लाई केहि हद सम्म सजिलो होस भनेर कार्यक्रम गरिएको बताउनु भयो । ​​​​​​उक्त कार्यक्रम मा ३४ जना ले रक्तदान गरिएको सह सचिब बिज्ञान भट्ट ले जानकारि दिनु भयो साथै सबै लाई रक्तदान गरेर सामजिक कार्य गर्न नि अनुरोध गर्नु भयो ।  जयकला रावल को अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ केन्दृय कमिटि प्रचार तथा प्रकाशन बिभाग सदस्य तथा सु.प फोकल सँयोजक माहाओम राज जोशि , सुदुरपस्चिम प्रदेश कमिटि का अधक्ष्य तप्त भन्डारि  ,  केन्दृय सदस्य तथा केलालि इन्चार्ज इश्वरि भुसाल ,   भरत खाति ,   लगाएतको ब्यक्ति हरु को सहभागिता रहेको थियो । साथै बिभिन्न जिल्ला हरु मा नि आज १८ औँ स्थापना दिवस को अवसर पारेर सबै ठाँउ मा कार्यक्रम सफलता पुर्वक सम्मन्न गरेको राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ केन्दृय कमिटि प्रचार तथा प्रकाशन बिभाग सदस्य तथा सु प फोकल सँयोजक माहा ओ म राज जोशि ले जानकारि

समाजवादी प्रेस संगठन कैलाली को बिस्तारित बैठक सम्पन्न

सुदुरपस्चिम को समाजवादी प्रेस संगठन कैलाली का अध्यक्ष लक्ष्मी प्रसाद जैशी को अध्यक्षता , नेकपा एकीकृत समाजवादी पार्टी का जिल्ला अध्यक्ष बिमल कुमार जोशी को प्रमुख अतिथि र समाजदी प्रेस संगठन का प्रदेश महासचिव अनिल शाही को बिशिस्ट अतिथ्यतामा बिस्तारित बैठक बसेको छ । उक्त बैठकमा जिल्लाको पुरानो कार्यसमितिमा रिक्त रहेका पदहरुमा नया सदस्यहरू थप

खप्तडमा आध्यात्मिक सम्मेलन भव्यरुपमा हुदै

सुदुरपश्चिम प्रदेश सरकार ले खप्तड क्षेत्रको पर्यटन प्रबर्द्धन र प्रचार प्रसार को लागि पहिलो पटक गरिन थालेको खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन को भव्य रुपमा संन्चालन भएको छ। सम्मेलनमा अन्तर्राष्ट्रिय योग गुरु रामदेव वावा बालकृष्ण आचार्य लगायत को टोली हरिदार बाट आज नै हेलिकप्टरमा आइ खप्तडमा आध्यात्मिक योग प्रवचन गरिने हुँदा यो सम्मेलन को प्रमुख आकर्षण

आधुनिक प्रविधिमा किसानकाे सराेकार रैथाने वाली र अन्य कृषि जैविक उत्पादनकाे बिक्री वितरण वाट घरघरमा राेजगार

उत्तमकुमार थापा /धनगढीआधुनिक प्रविधिमा किसानकाे सराेकार रैथाने वाली र अन्य कृषि जैविक उत्पादनकाे बिक्री वितरण वाट घरघरमा राेजगार भन्ने मुल नाराका साथ कार्यक्रम सञ्चालन गरिएको छ । आज सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे मष्टा गाउँपालीकाले किसानलाई आधुनिक तरहबाट अगाडि बढाउदै जैविक वालीबाट घरघरमा राेजगार सृजना गर्ने उदश्यले एक कार्यक्रम गरेको हाे । धनगढीमा रहेको टेम्पल

कैलाली को भजनी नगरपालिका अन्तर्गत पर्ने सामुदायिक विद्यालयमा YARD संस्था द्वारा शैक्षिक सामाग्री वितरण

नानू काफ्ले । कैलाली को भजनी नगरपालिका अन्तर्गत पर्ने सामुदायिक विद्यालयमा YARD संस्था द्वारा शैक्षिक सामाग्री वितरण गरेको छ । वल्ड भीजनकाे लगानीमा YARD सँस्थाको सहकार्यमा भजनी नगर पालीका भित्र पर्ने कार्यक्षेत्र १/३/५ अन्तरगतका विद्यालयमा YARD सँस्था द्वारा ६३ मिटर कार्पेट ६० मि पिफम २४ पिस फम र ६००० पुरक पाठ्यक्रम ( कथा कितावहरु) उक्त

वडाअध्यक्षकाे जाैँकाे पुरी

बुडखाेरी एक ऐतिहासिक साैन्दर्यताले भरिपुर्ण ठाउँ हाे । जहाँ हरियाली बनजङ्गल सहित चारैतिर सेताम्मे हिमाल देखिन्छन । घर भित्रकाे विशेषता बेग्लाबेग्लै देखिन्छ भने बाहिरी घरको आगनमा पुगेपछि चारैतिर सेता हिमाल देखिन्छन । सलल बगिरहेको एउटा खाेलाकाे माथि बुडखाेरी सुन्दर गाउँ पर्छ । त्याे गाउँमा जान छविस पाथिभेराकाे विसाैना बजार हुदै खाेरी मजखाेरी,नाैराकाे सडककाे यात्रा पछि

कैलाली को जोशीपुरमा भु-माफीयाले जमिन कब्जा गरेको भन्दै नेकपा द्वारा बिरोध पर्दर्शन

आलोक जङ्ग साउद ।कैलाली जिल्लाको जोशिपुर गाउपालिका -४ खर्चुवामा बसोबास गर्दै आएका जग्गाधनी खुसीराम डङ्गौरा र लक्षिराम डङ्गौरा को दर्जनौं परिवारको जमीन एक जना मालपोत कार्यलयमा काम गर्ने कर्नचारी नारायण प्रसाद जैसी (सागर) को मिलेमतो मा उनी लगायत उनको ग्रुपले जालसाजी गर्दै हडपियको भन्दै नेपाल कम्न्युस्ट पार्टि जनसत्तले बिरोध पर्दशन गरेको छ । अहिले करोडौं

कैलाली को गोदावरी नगरपालिकामा सुकुम्बासीहरुप्रती डिभिजन बन कार्यलय र सामुदायिक बन को ज्यादती

२०८०साल बैशाख १८ गते श्रम दिवस कै दिन कैलाली जिल्लाको गोदावरी नगरपालिका वार्ड न:- ३ स्थित पर्ने महेन्द्र राजमार्ग को छेउमा बस्ने सुकुम्बासी हरु माथि डिभिजन बन कार्यलय कैलाली र चौकिडाडा महिल सामुदायिक बन उपभोक्ता समितीले एकदमै निर्दयी र अभद्रपुर्ण ब्यवहार देखाएको पाइएको छ । उक्त बन कार्यालय र सामुदायिक बन उपभोक्ता समितिका मान्छेहरुले बिगत

बझाङमा चट्याङ लागेर २८ बाख्रा मरेपछि सहयोगका लागि अपिल

बझाङमा हिजो चट्याङ लागेर २८ बाख्रा मरेका छन् । बिहीबार अपराह्न ४ बजेतीर जिल्लाको बुंगल नगरपालिका वडा नं १ गोइचनमा चट्याङ लागेर बाख्रा मरेका छन् । चट्याङले बुंगल नगरपालिका वडा वडा नं १ बस्ने मान बहादुर बोहराका २८ बाख्रा चट्याङमा परेर मरेका हुन् । जिल्लाको बुगल नगरपालिकाको गोइचनको भन्ने स्थानमा बाख्रा चराउन लगेका बेला परेको
Facebook700
Follow by Email20
Twitter240