Category: सुदुरपश्चिम प्रदेश

रास्वपाले निलम्बन गर्‍यो बझाङका जिल्ला संयोजक

राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ । खड्कालाई निलम्बन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए । ‘पत्रकारमाथि हातपात गरेको भनि आएका बझाङ्का सम्वन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको छ, महामन्त्री ढकालले भने,‘अनुशासन समितिले थप अनुसन्धान गर्दैछ ।’ जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेको

साउन १० गते कैलालीको चिसापानी अन्तर्गत महेन्द्र राजमार्ग बन्द गर्ने घोषणा

२०८० साल जेठ १६ गते कंचनपुर घर भएका महेश नेपाली नाम गरेका एक ब्यक्ति महेन्द्रनगर बाट दाङ जादै गर्दा चिसापानी मा उक्त ब्यक्ति ले केही अनौठो ब्यवहार गरेपछी चिसापानी का स्थानीय बासी एक जना बृद्ध राम बहादुर खड्का र रमेश कडेल ले उक्त ब्यक्ति लाई निन्त्रण मा लिइ मानवीय धर्म निर्बाह गर्न खोज्दै नजिकै को

बझाङका दुई पालिकामा आज आर्थिक वर्ष २०७९/०८० को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बझाङका दुइ पालिकाहरुले आज आर्थिक वर्ष २०७९÷०८० को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका र दुर्गाथली गाउँपालिकाले आज गत आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेका हुन । आर्थिक बर्ष २०७९÷०८० मा पालीकाबाट सञ्चालित योजना कार्यक्रम, सेवाप्रवाह लगाएत अन्य गतिविधिका बारेमा जनताले गुनासो जिज्ञासा राख्ने र त्यसको जवाफ पालिकाले दिएर पारदर्शिता

साइपाल गाउँपालिकाको धलौन माविका छात्राहरुमा देखियो मासहिस्टेरिया, पठनपाठन प्रभावित

सुदूरपश्चिमका पहाडी जिल्लामा अध्ययनरत प्रायः विद्यार्थीमा देखा परेको अनौठो रोग मासहिस्टेरिया रहेको छ । उक्त रोग अहिले बझाङको साइपाल गाउँपालिकामा पनि देखा परेको छ । प्रायः विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा मुर्छा पर्ने अनौठो रोग मासहिस्टेरिया केहि समय देखि सुदूरपश्चिमका सबै पहाडी जिल्लामा देखा पर्न थालेको हो । एकाएक बेहोस हुने, रुने, कराउने लगायतका समस्या विद्यार्थीमा देखा

डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी

डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन्दीपायल सिलगढी नगरपालिका-५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी परेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बिरामी परेका ११ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।उनकाअनुसार उनीहरूको अवस्था मध्यम छ । नानु काफ्लेनानू काफ्ले (पदम काफ्ले) यस कामना

बझाङमा NCC तालिमका लागि सुनिकाेटमा छनाेट प्रक्रिया सुरु

बझाङ जिल्लाकाे तलकाेट गाउँपालीका वडा नम्बर १ सुनिकाेटमा तालिमका लागि विद्यार्थीहरु छनाेट प्रक्रिया अगाडि बढाएको छ । जिल्लाकाे तलकाेट गाउँपालीकामा रहेको सुनिकाेट माध्यामिक विद्यालय NCC मा छनाेट भए सँगै आज बाट विद्यार्थीहरुलाई तालिमको लागि छनाेट प्रक्रिया अगाडि बढाएकाे विरभद्रजङ्ग गुल्म पानकाेट व्यारेकले जनाएको छ । तालिम राष्ट्रिय सेवा दल ऐन २०२७ अनुसार अहिले काम गरिरहनु

सुदूरपश्चिमेली समाज जापानको सातौँ अधिवेशन सम्पन्न विकास राेकाया अध्यक्षमा चयन

टाेकियाे जापानमा पश्चिमेली समाज जापानको सातौ अधिवेशन आइतबार टोकियोमा सम्पन्न्न छ । अधिवेशनले बझाङ जिल्ला हाल जापानमा रहेका बिकास कुमार रोकायालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको स्राेतकाे भनाइ छ । रोकायाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिको गठन गरिएको हाे । नवगठित कार्यसमितिको उपाध्यक्षमा इश्वर खड्का महासचिबमा दिनेश अधिकारी र कोषाध्यक्षमा सुमित रोकाय सर्वसम्मत निर्वाचित भएका हुन ।

पुनर्वास नगरपालिकाको तेह्रौँ अधिवेशन : आगामी आर्थिक वर्षको बजेट रु. ७७ करोड, ८१ लाख

कञ्चनपुरको पुनर्वास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि रु. ७७ करोड, ८१ लाख, ६४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको सभाध्यक्षतामा शुक्रबार आयोजित नगर सभा तथा तेह्रौँ अधिवेशनमा नगर उपप्रमुख भुलिया कुमारी रानाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको हो । पुनर्वास नगरपालिकाले कृषि, शिक्षा,

सुदूरपश्चिमका गृह मन्त्री सिँह दुर्घटना गम्भीर घाइते

सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिँह सवार गाडी दुर्घटना भएको छ । डडेल्धुरा बाट बझाङ बाग्थाला पुगेका सवार गाडी नम्बर ००१ झ ४८० नम्बरकाे गाडी दुर्घटना भएको हाे । गृह मन्त्री पृथ्वी बहादुर सिँह सहित ५ जना गम्भीर घाइते भएको स्राेतकाे भनाइ छ । बागथालाकाे नयाँ बजार नजिकै दुर्घटना भएको हाे

बझाङको बुङगलमा जलवायु मैत्री कृषि प्रविधि सम्वन्धि तालिम सम्पन्न

जिल्लाकाे बुङगल नगरपालिकामा बुङगलमा जलवायु मैत्री कृषि प्रविधि सम्वन्धि तालिम सम्पन्न भएको छ । नगरपालिकामा यु.एम.एन. / एम. डि.टि. बझाङकाे आयाेजनामा बुङ्गल नगरपालिका वडा नम्बर ४,५ र ६ मा दलित सहयाेग समाज द्वारा सन्चालित जलवायु अनुकुलन परियाेजना अन्तर्गत गठन भएको ताल मसानि कृषक समूह डिलखाेचा -४ र भवानि कृषक समूह बगालि-६ का २७ जना सदस्यहरुलाइ
Facebook700
Follow by Email20
Twitter240