Author: कल्पना उपाध्याय

बझाङका दुई पालिकामा आज आर्थिक वर्ष २०७९/०८० को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बझाङका दुइ पालिकाहरुले आज आर्थिक वर्ष २०७९÷०८० को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका र दुर्गाथली गाउँपालिकाले आज गत आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेका हुन । आर्थिक बर्ष २०७९÷०८० मा पालीकाबाट सञ्चालित योजना कार्यक्रम, सेवाप्रवाह लगाएत अन्य गतिविधिका बारेमा जनताले गुनासो जिज्ञासा राख्ने र त्यसको जवाफ पालिकाले दिएर पारदर्शिता

साइपाल गाउँपालिकाको धलौन माविका छात्राहरुमा देखियो मासहिस्टेरिया, पठनपाठन प्रभावित

सुदूरपश्चिमका पहाडी जिल्लामा अध्ययनरत प्रायः विद्यार्थीमा देखा परेको अनौठो रोग मासहिस्टेरिया रहेको छ । उक्त रोग अहिले बझाङको साइपाल गाउँपालिकामा पनि देखा परेको छ । प्रायः विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा मुर्छा पर्ने अनौठो रोग मासहिस्टेरिया केहि समय देखि सुदूरपश्चिमका सबै पहाडी जिल्लामा देखा पर्न थालेको हो । एकाएक बेहोस हुने, रुने, कराउने लगायतका समस्या विद्यार्थीमा देखा

साइपाल गाउँपालिकाको धलौन माविका छात्राहरुमा देखियो मासहिस्टेरिया, पठनपाठन प्रभावित

सुदूरपश्चिमका पहाडी जिल्लामा अध्ययनरत प्रायः विद्यार्थीमा देखा परेको अनौठो रोग मासहिस्टेरिया रहेको छ । उक्त रोग अहिले बझाङको साइपाल गाउँपालिकामा पनि देखा परेको छ । प्रायः विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा मुर्छा पर्ने अनौठो रोग मासहिस्टेरिया केहि समय देखि सुदूरपश्चिमका सबै पहाडी जिल्लामा देखा पर्न थालेको हो । एकाएक बेहोस हुने, रुने, कराउने लगायतका समस्या विद्यार्थीमा देखा

लगातारको वर्षाका कारण बझाङमा नेपाल टेलिकमको नेटवर्क सेवा अनियमित ।।

लगातारको वर्षाका कारण बझाङमा नेपाल टेलिकमको नेटवर्क सेवा अनियमित भएको छ । बादल लागेपनि टेलिकमको नेटवर्क हराउने बझाङका अधिकांश स्थानहरुमा वर्षात सुरु भएसँगै स्थानियहरु फोन र इन्टरनेट सेवाबाट विमुख भएका छन् । जिल्लाको साइपाल, सुर्मा,खप्तडछान्ना, बुङ्गल, छविस पाथिभेरा लगाएतका पालिकाहरुमा फोन र इन्टरनेट सेवा प्रभावित भएको छ । यसैविच जिल्ला सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिकाका

बझाङको बाहुली गाड बगरमा चन्द्रगगन आधुनिक बसपार्कको शिलान्यास

बझाङमा बसपार्कको उचित व्यवस्थापन नभएर समस्या भैरहेका बेला बाहुली गाडको बगरमा चन्द्रगगन बसपार्कको शिलान्यास गरिएको छ । बझाङी राजाका सन्तानहरुले आफ्नो पुर्खाको सम्झनामा २३ रोपनी जमिन निशुल्क दिएपछि आज शनिबार एक औपचारिक कार्यक्रम गरी चन्द्रगगंन आधुनिक बसपार्क नामाकरण गरि शिलान्यास गरिएको हो । जिल्ला समन्वय समिति संयोजक नरबहादुर बोहरा र जयपृथ्वी नगरपालिका मेयर चेतराज बजालले

बझाङमा बेवारिसे अवस्थामा महिलाको शव फेला

बझाङमा एक महिलाको शव फेला परेको छ । जिल्लाकोे थलारा गाउँपालिका – १ आर्सेबगर स्थित सेतीनदि किनारमा बेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निररिक्षक रमेशदत्त अवस्थिले बताउनुभयो ।केदारस्युँ गाउँपालिका र थलारा गाउँपालिकाको सिमाना नजिकै सेतीनदि किनारमा अन्दाजी २८÷३० वार्षीया महिलाको शव फेला परेको उहाँले बताउनुभयो । शवलाई आज सोमबार दिउँसो स्थानियहरुले

बर्षात सुरु भएसंगै बझाङका अधिकांश ग्रामीण सडक हिलाम्मे ।।

बर्षात सुरु भएसंगै बझाङका अधिकांश ग्रामीण सडक हिलाम्मे भएका छन । डोजर प्रयोग गरेर गाउँ गाउँमा सडक पुगेका भएपनि सडकको मर्मत नगरिदा अहिले हिलाम्मे बन्न पुगेका हुन । कतिपय ठाउँका सडक बर्षातले भत्काइदिएपछि अहिले यात्रुलाई झन सास्ती भएको छ । वर्षाले भताभुङ्ग भएका सडकहरुमा जोखीम मोलेर सवारी गुडाइने गरिएको छ । नाली विनाका सडकहरु निर्माण

बझाङमा जेसिबी दुर्घटना : चालक घाइते

बझाङमा जेसिबी दुर्घटना भएको छ । जिल्लाको छविस पाथिभेरा गाउँपालिका वडा नं ४ ब्याँसिमा आज बिहान जेसिबी दुर्घटना भएको हो । ब्याँसिबाट काम गरेर भाँडेबजार तर्फ जादै गरेको बा ३ क २३३५ नम्बरको जेसिबी आज बिहान सडकबाट करीब ८०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी निरिक्षक तथा सुचना अधिकारी रमेशदत्त अवस्थिले जानकारी दिनुभयो

बझाङको जयपृथ्वी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

जयपृथ्वी नगरपालिकालाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरीएको छ । “स्थानीय श्रोतको उपयोग , स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ आज एक कार्यक्रमका बिच जयपृथ्वी नगरपालिकालाई “पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरीएको हो । कार्यपत्र प्रस्तुत गदै स्वास्थ्य शाखा प्रमुख नैन बहादुर सिहँले चैत्रमहिना भरी घरधुरी सर्बेक्षण गरी ०

खप्तडछान्ना गाउँपालिका ४ मा अपाङ्गता भएका व्यक्तिहरुलाई खानेपानीका फिल्टर वितरण

खप्तडछान्ना गाउँपालिका वडा नं ४ मा खानेपानीका फिल्टर वितरण गरिएको छ । वडा भित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई शुरक्षित स्वच्छ खानेपानी पिउन पाउन् भन्ने उद्देश्यले आज वडा कार्यलयमा खानेपानीका फिल्टर वितरण गरिएका हुन् ।वडाको आर्थिक वर्ष २०७९÷८० को अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान कार्यक्रम अन्र्तगत वडा नं ४ भित्रका २५ जना अपाङ्ग व्यक्तिहरुलाई आज वडा कार्यलयमा खानेपानीका
Facebook700
Follow by Email20
Twitter240