कैलालीको जोशीपुरमा युवा सञ्जाल संस्थाको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०७९ का अध्यक्ष सन्तोष बिक लगायत नयाँ निर्वाचित पदाधिकारीहरुलाई वर्ष २०७८ का अध्यक्ष बिस्नु डगौरा र वहाँको टिमले पदहस्तान्तरण गरेको हो । जोशिपुर गाउँपालिका अध्यक्ष चित्र बाहादुर चौधरी को प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा विभिन्न वडाका वाडा अध्यक्ष, विभिन्न पार्टीका प्रतिनिधि लगाएत सुरक्षा
बझाङलाई अन्य जिल्लासँग यातायात सञ्जालमा जोड्ने एक मात्र जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।जिल्लाको जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने जालेबगर खण्डमा मंगलबार रातभर पानी परेपछि सेती नदिको बहाव बढ्न जाँदा सडक नै बगाएपछि यातायात अवरुद्ध भएको हो ।गत वर्ष मंसिरमा आएको बेमौसमी वर्षाका कारण अवरुद्ध भएको सो सडक निकै ठूलो बजेटमा भर्खरै जेष्ठमा मात्र सम्पन्न गरिएको
एक वर्षको अवधिमा सुदूरपश्चिमका १९६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । प्रदेशभरिमा गत आर्थिक वर्ष २०७८र०८९ मा ६७३ सवारी दुर्घटना भएका थिए । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सो अवधिमा भएका सवारी दुर्घटनामा परी १ सय ९६ को ज्यान गएको छ भने ३ सय ९५ गम्भिर र ६ सय ६ जना सामान्य घाइते
धनगढी कैलालीको कटनी नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–२ उजेलीसेभर बस्ने पुरन ठकुल्लाकी छोरी ९ वर्षीया आयुशा ठकुल्लाको कटन नदीमा डुबेर ज्यान गएको हो। आइतबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको स्थानीय मिरर अस्पताल हसुलियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बचन राज जोशीबचन राज जोशी यस कामना
धनगढी, कैलाली कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको ऐश्वर्य विद्या निकेतनले एकैपटक ३० प्रतिशत शुल्क बढाएको छ। महंगी बढेको भन्दै सो विद्यालय प्रशासनले साउन १ गतेदेखि लागू हुनेगरी विद्यार्थीहरुसँग लिइरहेको शुल्कमा ३० प्रतिशत वृद्धि गरेको हो। बैसाखमा शुल्क बढाउनुपर्नेमा बिध्यार्थी भर्ना गरि दुई तिन महिना पढाई सुरु गरेपछि शुल्क बढाएको भन्दै अभिभावकले आपत्ति जनाएका छन् ।यता विद्यालयले
धनगढी, कैलाली धनगढी,३२ असार । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षमा छ अर्ब ९८ करोड ३९ लाख विकास अर्थात पुँजीगत बजेट खर्च गर्न सकेको छैन । पुँजीगततर्फ १८ अर्ब ९० करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ सम्म ११ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खर्च गरेको छ । पुँजीगत
धनगढी, कैलाली अमेरिकामा एक हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ। अमेरिकामा ४३ वटा राज्यमा भेटिएको सङ्क्रमणबाट एक हजार जनाभन्दा धेरै बिरामी भएका हुन्। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै एक सय ६१ जना मङ्कीपक्सबाट सङ्क्रमित छन्। त्यसैगरी न्युयोर्कमा एक सय ५९ र इलिनोइसमा एक सय
धनगढी, कैलाली धनगढि उपमहानगरपालिकामा चलिरहेको सरसफाइमा अभियानमा उपमहानगरपालिकाका मेयर गोपाल हमाल आफै कस्सिएर लागिपरेका छन्। ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियान अन्तर्गत शनिबार मेयर हमाल वडा नम्बर ७ को सरसफाइमा जुटेका थिए। मेयर हमालसँगै सो वडाका अध्यक्ष मोति रानासहितका स्थानीयले सरसफाइ गरेका छन्। पछिल्लो केही दिनयता धनगढीका विभिन्न ठाउँमा त्यहाँका स्थानीयले स्वस्फूर्त रुपमा उक्त अभियानलाई सघाउने
धनगढी, कैलाली गेटा मेडिकल कलेज सञ्चालनका लागि बनेका संरचना अवलोकन गर्न प्रधानमन्त्री पनि पुगे। सांसदहरू र स्थानीय तहका जनप्रतिनिधिहरूले पनि पटकपटक अवलोकन गरे। उनीहरू भन्दा पहिले एक महिनाअघि प्रधामन्त्री शेरबहादुर देउवा धनगढी पुगेका थिए। धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले गेटा मेडिकल कलेज सकेसम्म चाँडो सञ्चालन गर्ने प्रबन्ध गर्न आग्रह गरे। उनले सकिन्छ भने विश्वविद्यालय, नभए
धनगढी,२९ असार धनगढी उपमहानगरपालिकाका नगर प्रमुख चढ्ने गाडी वडा स्वास्थ्य क्लिनिकका लागि प्रयोग हुने भएको छ। सो गाडीलाई बुधबार एक कार्यक्रमकाबीच स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर महरालाई हस्तान्तरण गरिएको छ । नगर प्रमुख गोपाल हमालको उपस्थितिमा स्वामी १००८ देवराज आचार्यले महरालाई गाडीको चावी हस्तान्तरण गरे । धनगढी उपमहानगरपालिकाले १९ वटै वडामा गएर स्थानीयलाई विशेषज्ञ सेवासहितको स्वास्थ्य