Author: बचन राज जोशी

डडेल्धुरामा भएको जेसिबी दुर्घटनामा परेर बझाङका युवकको घटनास्थलमै मृत्यु ।।

डडेल्धुरामा जेसिबी दुर्घटना हुँदा बझाङका युवकको मृत्यु भएको छ । जेसिबी चालक बझाङको बित्थडचिर –३ घर भएका २५ वर्षीय कमलबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश ०१–००१–क १६८३ नम्बरको जेसिबि डडेल्धुराको आलिताल गोदाम बजारबाट आलिताल–७ को दुधेखालीमा काम गर्न जाने क्रममा आलिताल–८ को कुर्जेनिको कपसे खोलामा दुर्घटना भएको हो । जेसिबि सडकबाट करिब

बझाङमा एम्बुलेन्सको ठक्करबाट बाइक चालकको मृत्यु

बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका-६ को चिसापानीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । एकै दिशातर्फ गइरहेका एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।देउलेखबाट सुनकुडा तर्फ गइरहेका देउलेख प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र ०१-०११ झ ३६१ नम्बरको एम्बुलेन्स र से ५ च २४२० नम्बरको मोटरसाइकल उच्छिन्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालक

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर सम्पर्कविहीन

संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ।  संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले हेलिकप्टर सम्पर्कविहीन भएको बताए।  सिम्रिक एयरको एयरपोर्ट कार्यालयले पनि अरूण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको हेलिकप्टर सम्पर्कविहीन भएको जानकारी दिएको छ।  बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न

बझाङमा चट्याङ लागेर २८ बाख्रा मरेपछि सहयोगका लागि अपिल

बझाङमा हिजो चट्याङ लागेर २८ बाख्रा मरेका छन् । बिहीबार अपराह्न ४ बजेतीर जिल्लाको बुंगल नगरपालिका वडा नं १ गोइचनमा चट्याङ लागेर बाख्रा मरेका छन् । चट्याङले बुंगल नगरपालिका वडा वडा नं १ बस्ने मान बहादुर बोहराका २८ बाख्रा चट्याङमा परेर मरेका हुन् । जिल्लाको बुगल नगरपालिकाको गोइचनको भन्ने स्थानमा बाख्रा चराउन लगेका बेला परेको

लैंगिक समानता, समान व्यवहारका लागि जनचेतना र जिविकोपार्जनमा सहयोग गर्दै DHS बझाङ

उमेरले ४८ वसन्त पार गरेकी बझाङको बुंगल नगरपालिका ९ देउलिकोटकी नर्मा पातली सोही वडाको मिलिजुलि महिला समूहकि सदस्य हुन् । नरमा पातलिको दुइटा छोरी बिहे गरेर पराइ घर गईसकेकी छन् भने एउटा छोरा सानो नौ वर्षको छन् । दुर्भाग्य भनौं या त संयोग झन्डै चार महिना अघि उपचारको लागि धनगढी गईरहेका नर्मा पातली र उहाँका

घरेलु हिंसाबाट प्रभावित महिलालाई दलित सहयोग समाजद्वारा खाद्यान्न सामाग्री वितरण

दलित सहयोग समाज बझाङद्वारा घरेलु हिंसाबाट प्रभावित महिलालाइ सामान्य घरायसी खाद्यान्न लगायतको सामान वितरण गरेको छ । बझाङको बुंगल नगरपालिका वार्ड नम्बर ११ धारघर भएकी ३२ वर्षिया गिता बोहरा लाइ खाद्यान्न लगायतको सामाग्री वितरण गरिएको हो । दलित सहयोग समाज बझाङको समान व्यवहार परियोजना अन्तर्गत रहेर मंगलवार धारघरमा दाल, चामल, तेल, साबुन, नुन आदि करिब

बझाङको बुंगलमा धार्मिक अगुवा अन्तरक्रीया कार्यक्रम सम्पन्न

बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नं ९ देउलिकोटमा रहेको दलित सहयोग समाज बझाङको सम्पर्क कार्यालमा लैंगिक हिंसा विरुद्ध, धार्मिक अगुवा बिच तथा अन्य स्थानीय बिच सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। युनाइटेड मिसन टु नेपाल र दलित सहयोग समाज बझाङको साँझेदारिमा सञ्चालित समान व्यवहार परियोजना अन्तर्गत धार्मिक अगुवा अन्तरक्रिया कार्यक्रममा लैंगिक हिंसा बिरूद्ध धार्मिक अगुवा,

गाउँमै खानेपानी पुगेपछि स्थानीय खुसी

उत्तमकुमार थापा बझाङसुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे सुर्मा गाउँपालीका वडा नम्बर २ काे घाेगाडामा खानेपानी पुगेको छ । दशकाै बर्ष देखि पानीको समस्या झेल्दै आउनु भएका घाेगाडाका स्थानीयले खानेपानी पाएका छन । हिमालकाे छेउमा रहेको मुहान ठाडे देखि ल्याएको मुहानकाे पानी गाउँमा पुगेको भन्दै स्थानीयहरु खुसि मनाउदै थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुरा

बैतडी बझाङ जिप दुर्घटनामा ज्यान गुमाउनेलाई बुंगलका म्याक्स क्षेत्रीद्वारा आर्थिक सहयोग

बैतडीको झुलाघाट बाट बझाङ तर्फ गइरहेको जिप दुर्घटनामा ज्यान गुमाउनेलाई बुंगलका म्याक्स क्षेत्रीले आर्थिक सहयोग गर्नुभएको छ । २०७९ साल चैत्र २८ गते दुर्घटना भएको सो जिपमा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । क्रीया खर्च तथा अन्य खर्चको व्यवस्थापन होस् भन्ने हेतुले क्षेत्रीले शनिबार २०,००० (बीस हजार) आर्थिक सहयोग गर्नुभएको हो । नेपालको राजधानी

उरै साइपाल बहुउदेश्य सहकारी संस्थाद्वारा बझाङको साइपालमा कोशेली घर सञ्चालन

बझाङको साइपालमा साइपाल बहुउदेश्य सहकारी संस्था काँडाद्वारा कोशेली घर सञ्चालनमा आएको छ । स्थानीय वस्तुको बढवा गर्ने र दैनिक उपभोग्य सामान सस्तो र सुलभ मुल्यमा उपलब्ध गराउने उदेश्यले साइपाल कोशेली घरको स्थापना गरिएको हो । २०७५ सालमा स्थापना भएको सो सहकारीले ऋण तथा बचतको काम गर्दै आइरहेको थियो । उरै साइपाल बहुउद्देश्यीय सहकारीको पौषमा बसेको
Facebook700
Follow by Email20
Twitter240