बझाङको साइपालमा साइपाल बहुउदेश्य सहकारी संस्था काँडाद्वारा कोशेली घर सञ्चालनमा आएको छ । स्थानीय वस्तुको बढवा गर्ने र दैनिक उपभोग्य सामान सस्तो र सुलभ मुल्यमा उपलब्ध गराउने उदेश्यले साइपाल कोशेली घरको स्थापना गरिएको हो । २०७५ सालमा स्थापना भएको सो सहकारीले ऋण तथा बचतको काम गर्दै आइरहेको थियो । उरै साइपाल बहुउद्देश्यीय सहकारीको पौषमा बसेको
अखिल क्रान्तकारी कैलाली जिल्ला कमिटी सदस्य नविन आचार्यले गरिव, जेहेन्दार, विपन्न विद्यार्थीहरुको क्षमता अभवृद्धिका लागी मोहन्याल गाउँपालिका का वडा अध्यक्षहरुलाई ध्यानकर्षण गराउनु भएको थियो। साथै अहिले माेहन्याल गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष बम बहादुर बुढामगरले आफ्नो ३ महिनाको सेवा सुविधा बाफत वडा नं. ०४ भित्रका गरिव, जेहेन्दार ३५ जना विद्यार्थीहरुलाई ३ महिने कम्प्युटर
कैलालीको जोशीपुर गाउँपालिकामा वडा नं ७ बौनिया मा रहेको श्री बिहानी ग्रामीण विधुत सहकारी संस्था लिमिटेड को १४ वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ । संस्था का अध्यक्ष टेक बाहादुर बम को सभाअध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शुदुरपश्चिम प्रदेश सभा सदस्य मानवीय कैलाश चौधरी रहनु भएको थियो। त्यसै गरी विशिष्ट अतिथिमा जोशिपुर गाउँपालिका अध्यक्ष
✍️तिर्थ रेग्मी रङ्गहरूको संसारअनेक रङ्ग छनकोहीलाई कालो, मनपर्छ कोहीलाई सेतोकोहीलाई अन्य रङ्ग …..!! यसरी जिवन पनि रङ्गीन छ,थरीथरी रङ्गमा भुल्छन् मान्छेम पनि भुल्छु आफ्नै रङ्गमाअनि नियालेर हेर्छु यो संसारपाउँछु आफुभन्दा बेग्लैकेही आफुजस्तै कतै लाग्छ बगैंचाको बीचमा बसेर हेरेजस्तोरङ्गीचङ्गी फुलमाथि,रङ्गीचङ्गी पुतली नाचेजस्तोसुन्दर लाग्छ यो संसारवास्तविकतादेखि परअनेक रङ्गसँग रम्दैरङ्गहरुको हुन्छ आफ्नै वास्तविकताप्रत्येक जिन्दगीको हुन्छ आफ्नै रङ्गरङ्गहरुको हुन्छ
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मोटरसाइकल पछाडि बस्नेका लागि हेल्मेट अनिवार्य गर्न छलफल गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐनमा सवारी चलाउँदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख भएअनुसार कार्यान्वयनका लागि प्रारम्भिक छलफल गरिएको मन्त्रालयले बताएको छ। खासगरी मोटरसाइकल/स्कुटरमा पछाडि बस्ने यात्रुले र साइकल यात्रुले हेल्मेट नलगाउँदा दुर्घटना र जीवन जोखिममा प्रायः उनीहरू नै पर्ने
नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ धनगढी आइपुगेकी छन्। धनगढी पुगे लगत्तै उनले आफ्ना प्रदेश सांसदहरूलाई बैठकमा? बोलाएकी हुन्। धनगढीको एक होटलमा अध्यक्ष श्रेष्ठ र सांसदहरूबीच भेटवार्ता भइरहेको हो। पार्टी अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिएकी छन्। सोमबार धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले प्रदेशसभा सदस्यहरूसँग भेट्दै सभामुख चयनमा सत्ता
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीलाई मन्त्री, सभामुख, उपसभामुख बन्नको कुनै हतारो नभएको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो धारणा सार्वजनिक गरेकी हुन् । ‘नागरिक उन्मुक्तिको प्रमुख मुद्दा निर्दोष राजवन्दी रिहाई हो,’ उनले भनिन्, हामीलाई मन्त्री, सभामुख, उपसभामुख बन्नको कुनै हतारो छैन।’ उनले जबसम्म राजवन्दीहरु निसर्त रिहाई हुँदैनन तबसम्म
कैलालीको भजनी नगरपालिका वडा नं ३ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन सम्पन्न भएको छ । पुस २२ गते बसको अभिभावक भेलाले दुई पुरुष दुई महिला सर्बसम्त चयन गरिएको थियो आज एक कार्यक्रम बिच दुई जना मनोनीत गरि वडा अध्क्ष बिक्रम चाैधरी को अध्यक्षतामा बैठक बसि विद्यालय व्यवस्थापन समितिसर्वसम्मत निर्वाचित गरेको हो ।
आइतबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटेको हो। निगमले आज राति १२ देखि लागू हुने गरी इन्धनको मूल्य घटेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटेको छ । यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ मा रहेको छिडिखान बजार सरसफाइ गरिएको छ । वडा अध्यक्ष खेम घर्तिमगरको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, आरसिडिसी का कर्मचारी र स्थानीय व्यापारीको एक संयुक्त टोलीले बिहिवार बजार सरसफाइ गरेको हो । बजार सरसफाइ गर्नुका साथै बजार क्षेत्रमा फोहर व्यवस्थापन गर्नको लागि खाडल पनि खनिएका छन् । वडा