भजनी ३ राष्ट्रिय माध्यमिक ब्यबस्थापन समिति अध्यक्ष मा भण्डारी चयन

कैलालीको भजनी नगरपालिका वडा नं ३ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन सम्पन्न भएको छ ।

पुस २२ गते बसको अभिभावक भेलाले दुई पुरुष दुई महिला सर्बसम्त चयन गरिएको थियो आज एक कार्यक्रम बिच दुई जना मनोनीत गरि वडा अध्क्ष बिक्रम चाैधरी को अध्यक्षतामा बैठक बसि विद्यालय व्यवस्थापन समितिसर्वसम्मत निर्वाचित गरेको हो । शिक्षा ऐन अनुसार अभिभावकबाट चयन गर्नुपर्ने चार जना जसमा महेश भण्डारी, माया चौधरी ,कृपा राम चौधरी ,कमला चौधरी र उनिहरुले छानेको स्थानिय समाजसेवी तथा चन्दादातामध्येवाट दुईजना जसमा मनाेनित मदन ज्ञवाली ,सुकरानी डगाैरा ,गरी ६ जना र उनिहरु बाट एकजना अध्यक्ष छानिने ब्यबस्था रहेको छ जसमा अध्यक्ष महेश भण्डारी समितिसर्बसमती चुनिएका छन्

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240