२०८० बैशाख २९, शुक्रबार २१:४७
वडाअध्यक्षकाे जाैँकाे पुरी
बुडखाेरी एक ऐतिहासिक साैन्दर्यताले भरिपुर्ण ठाउँ हाे । जहाँ हरियाली बनजङ्गल सहित चारैतिर सेताम्मे हिमाल देखिन्छन । घर भित्रकाे विशेषता बेग्लाबेग्लै देखिन्छ भने बाहिरी घरको आगनमा पुगेपछि चारैतिर सेता हिमाल देखिन्छन । सलल बगिरहेको एउटा खाेलाकाे माथि बुडखाेरी सुन्दर गाउँ पर्छ । त्याे गाउँमा जान छविस पाथिभेराकाे विसाैना बजार हुदै खाेरी मजखाेरी,नाैराकाे सडककाे यात्रा पछि
