२०७९ माघ २७, शुक्रबार ०९:३९
बरु प्रेममा पागल भई भट्टीमा पुगियो, घर नजिकै पुलिसठाना याद गरिएन
ठानेर आफ्ना बिराना याद गरिएनउनको नाम र ठेगाना याद गरिएन बरु प्रेममा पागल भई भट्टीमा पुगियोघर नजिकै पुलिसठाना याद गरिएन उसको हर चाहानाको भारी बोकियोआफ्नो इच्छा चाहाना याद गरिएन जसले छोडेर गएथ्यो उहि खोज्दै आयोआज बदलिएछ जमाना याद गरिएन फोहोर सम्झेर आगोमा जलाइदिए छुत्यो पत्र लेखिएको पाना याद गरिएन © तेज पुरुष तेज पुरुष हाल
