Month: मंसिर १३, २०७९

बझाङ पुगेर सागर ढकालले भेटे महरलाई

बझाङ पुगेर सागर ढकालले नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा बझाङ जिल्लाका सह–इन्चार्ज ऐन महरलाई भेटेका छन् । ढकाल र महरले बझाङको बुंगल नगरपालिकामा रहेको कालंगा हाइड्रो पावरमा भेटघाट गरेका हुन् । डडेलधुराबाट प्रतिनिधी सभा सदस्यमा पराजित भएका ढकालले बझाङबाट प्रतिनिधी सभा सदस्यमा पराजित भएका महरलाई भेट्न बझाङ पुगेको बताएका छन् ।चुनावी अभियानकै क्रममा हजुरबुवा उमेरका

बझाङ मष्टा गाउँपालिका वार्ड नं १ को वडा भवनको शिलान्यास

बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नम्बर –१ को वडा भवनको शिलान्यास गरिएको छ । आइतबार मष्टागाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहरा र वडाध्यक्ष रामचन्द्र रोकायाको संयुक्त रुपमा भवनको शिलान्यास गरेसँगै भवन निमार्णको काम सुरु भएको हो । भवन शिलान्यास गर्दै अध्यक्ष बोहराले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गर्न निर्माण निर्देशन दिए । शिलान्यास कार्यक्रममा बोल्दै

२०७२ साल टीकापुर घटनामा मृत्यु भएका बालकको नागरिक उन्मुक्तिले सालिक बनाउने

कैलालीस्थित टीकापुर मा २०७२ साल भदौ ७ गते को घटनामा मृत्यु भएका २ वर्षीय बालक टेकबहादुर साउदको सालिक निर्माण गरिने भएको छ। ती बालकको टीकापुर नगरपालिका–१ स्थित टेकबहादुर साउद स्मृति पार्कमा सालिक निर्माण गरिने नागरिक उन्मुक्ति पाटी अध्यक्ष एवम् रन्जिता श्रेष्ठले चौधरी ले बताइन्। भर्खरै सम्पन्न निर्वाचनमा उनी क्षेत्र १ बाट संघीय सांसदमा निर्वाचित भएकी

कैलाली घोडाघोडीका वडाध्यक्ष र मेयरले गरे प्रमुख प्रशासकीय अधिकृतको निवासमा तोडफोड

११ मंसिर, धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा एक जना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेका छन् । शनिबार राति मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए । सोही क्रममा आपसमा विवाद हुँदा उनीहरुबीच हात हालाहालसम्मको अवस्था सिर्जना भएको थियो । मेयर रावत र

देउवा र प्रचण्डबीच आगामी सरकारबारे छलफल

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेट भएको छ। चुनावको नतिजा आउनेक्रम जारी रहेका बेला सत्ता गठबन्धनका मुख्य दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ।  दुई नेताबीच चुनावको नतिजा र आगामी सरकारबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। अन्तिम नतिजा नआए पनि हालसम्मको परिणामले सत्ता गठबन्धनको

पार्टिको बैठक बाहेक काठमाडौ जान्न, बझाङमै जनताका सुखदुखको सारथि बन्ने छु । – ऐन महर

बझाङः नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्ज ऐन महरले चुनाव हारे पनि जनताको मन जित्न सफल भएको बताएका छन्। उनी नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीसँग प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए। विज्ञापन चुनाव हारेपनि आफू जनताकै माझमा रहेको र आजबाट मतदातासँग भेट्घाट गरी धन्यवाद ज्ञापन कार्यक्रम सुरु गरिएको उनले बताए। ‘मतदातालाई भेटेर महरले चुनाव

नागरिक उन्मुक्तिको विजय जुलुस मा हिनेको ट्याक्टरको ठक्करबाट एक जना को घटना स्थलमा ज्यान गयो

कैलाली मा नागरिक उन्मुक्ति पार्टीको विजय र्‍यालीबाट फर्किर्दै गरेको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको ज्यान गएको छ ।शुक्रवार साँझ करिव साढे ६ वजे नागरिक उन्मुक्ति पार्टीको विजय र्‍यालीमा सहभागी भएर फर्किरहेको ट्याक्टरले जोशीपुर गाउँपालिका वडा नं १ बढरिया गाउँ नजिकै बा ४९ प ३१७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ टीकापुर नगरपालिका वडा नं.–४ ठानापुर घर

नेकपा(बहुमत) द्धारा लघुवित्त संस्था माथि कार्वाही शुरु

नेपाल कम्युनिस्ट पार्टी(बहुमत) ले लघुवित्त संस्थाहरु माथि कार्वाही शुरु गरेको छ । कैलालीकाे गाैरिगंगा नगरपालिका वडा नम्बर १ चाैमाला बजारमा रहेको युनिक नेपाल लघुवित्त संस्थाकाे कार्यलय ताेडफाेड गरि सम्पूर्ण कागजात नियन्त्रणमा लिई कम्प्युटर समेत तोडफोड गरेको छ । नेकपा(बहुमत) ले लघुवित्त,वित्तीय संस्थाले गाउँ गाउँमा महिला समुह बनाएर नयाँ साहु महाजनको शैलिमा पैसाको व्यापार गरिरहेकाे,समुहमा ऋण

नेकपा फुटेपछि प्रचण्डलाई ओलीको पहिलो फोन : मिलेर अघि बढौं

एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर अघि बढ्न आग्रह गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई टेलिफोन गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् । ‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं,’ ओलीले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय नै छन् ।’ प्रचण्डले

कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्तिको क्लिन स्विप

कैलाली क्षेत्र नं.१ मा नागरिक उन्मुक्ती पार्टीले क्लिन स्विप गरेको । प्रतिनिधि सभा र दुईवटै प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजय भएसँगै बिहीबार दिउँसो नै पार्टीले व्यापक विजय र्‍यालीसमेत निकालेको छ । प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ ३० हजार ४०४ मत सहित निर्वाचिन हुनुभएको छ । आफ्ना प्रतिद्वन्दीभन्दा १२ हजार ३२३ फराकिलो
Facebook700
Follow by Email20
Twitter240