कैलालीमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद SPA Student council cup मा साइमा इजुकेसन टिम फाइनलमा पुगेको छ । विभिन्न टिम संग प्रतिस्पर्धा गर्दै आज साइमा इजुकेसन टिम फाइनलमा पुगेको हो । खेल आज दिउँसो २:०० वजे Sai Maa Educations र KMC बिछ हुनेछ। आलोक साउँदआलोक जंग साउँद (भरत साउँद) यस कामना टेलिभिजन तथा कामना टेलिभिजनबाट सञ्चालित
कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्यु भएको छ।जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको भिनाजुको हँसिया प्रहारबाट मृत्यु भएको प्रहरीले बताएको छ। अर्का एक घाइते भएका छन्। भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय गौरीलाल ढुङगानाले साला नाता पर्ने भण्डारीमाथि हसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रसाद जोशीले
नेपाल कम्युनिस्ट पार्टी(बहुमत) ले लघुवित्त संस्थाहरु माथि कार्वाही शुरु गरेको छ । कैलालीकाे गाैरिगंगा नगरपालिका वडा नम्बर १ चाैमाला बजारमा रहेको युनिक नेपाल लघुवित्त संस्थाकाे कार्यलय ताेडफाेड गरि सम्पूर्ण कागजात नियन्त्रणमा लिई कम्प्युटर समेत तोडफोड गरेको छ । नेकपा(बहुमत) ले लघुवित्त,वित्तीय संस्थाले गाउँ गाउँमा महिला समुह बनाएर नयाँ साहु महाजनको शैलिमा पैसाको व्यापार गरिरहेकाे,समुहमा ऋण
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीमा सुरक्षाको दृष्टिकोणबाट अति संवेदनशीलमा पर्छन्। मंसिर ४ को निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मतगणनाको परिणाम घोषणासम्म विशेष सुरक्षा व्यवस्था लागू गरेको छ।कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापाले अतिसंवेदनशील जिल्लामा परेको कैलालीका लागि स्थानीय प्रशासनले विशेष सुरक्षा व्यवस्था लागू गरेको बताए। कैलालीका ५३ मतदान केन्द्रलाई सामान्य, १ सय