२०७९ माघ १९, बिहीबार १३:५४
सुप प्रदेश खेलकुद परिषद SPA Student council cup मा साइमा इजुकेसन टिम फाइनलमा
कैलालीमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद SPA Student council cup मा साइमा इजुकेसन टिम फाइनलमा पुगेको छ ।
विभिन्न टिम संग प्रतिस्पर्धा गर्दै आज साइमा इजुकेसन टिम फाइनलमा पुगेको हो ।

खेल आज दिउँसो २:०० वजे Sai Maa Educations र KMC बिछ हुनेछ।


आलोक जंग साउँद (भरत साउँद) यस कामना टेलिभिजन तथा कामना टेलिभिजनबाट सञ्चालित अन्लाईन पत्रीकाको प्रबन्ध निर्देशक हुनुहुन्छ । साउँद समाचार प्रशारण तथा विभिन्न रिपोर्टिङमा आबद्ध हुनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८५८४८२०३७
