नेपाल आयल निगमले आजै रातिबाट लागु हुने गरी स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । पत्रकार सम्मेलन गर्दै डिजेलमा २ प्रतिशत र २.५ प्रतिशत नाफा लिने गरी अब स्वचालित मूल्यमा जाने निर्णय गरिएको जानकारी दिइएको छ । नेपाल आयल निगमको यो निर्णयले एलपी ग्यासको मूल्यमा १० रुपैयाँ कम हुनेछ भने पेट्रोलमा ६, डिजेल र
नेशनल एडभान्स कम्प्युटरको आर्थिक सहयोगमा आज लम्की चोकको पुरानो फाटेको नेपालको झण्डा युवाहरु र ईलाका प्रहरी कार्यालय लम्कीका ट्राफिक प्रहरी द्वारा नयाँ झण्डा परिवर्तन गरिएको छ। नेशनल एडभान्स कम्प्युटरका कार्यकारी निर्देशकले भने नगरलाई सुन्दरमय बनाउन नगरका सम्पुर्ण नागरिकहरुको महत्वपुर्ण भुमिका रहन्छ र सम्पुर्ण नागरिकहरु विभिन्न तवरले लागेमा नगरलाई सफा र सुन्दर बनाउन सकिने कुरामा दुविधा
आज आफुले फेसबुकमा श्रम दान गरेको फोटो सेयर गर्दै यस्तो भनेका छन्। “म बनाउछु मेरो मोहन्याल” मुल नाराका साथ श्रमदान महांअभियान आब २०८०/०८१ को नीति तथा कार्यक्रममा समेत प्राथमिकताका साथ आउनेछ। यो अभियान देखाउनका लागि मात्र हैन मोहन्याल बनाउने उद्देश्यका साथ एउटा अभियान सुरु हुनेछ। म बाट सुरु गरेर यो अभियानको सुरुवात मात्र गरेको हो।
जनताले निर्वाचित गराएका जनप्रतिनिधीले जनता अपेक्षित कामहरू गरेनन् भन्न र सुन्न पाइन्छ। हो यसै सन्दर्भमा एउटा यस्तो वडा छ, त्यस क्षेत्रका जनता भन्छन हामीले रोजेको र खोजेको जनप्रतिनिधी यस्तै हो, हामी फेरी पनि जिताउने छौँ, यो हो कैलालीको लम्कीचुहा नगरपालिका वडा नं 02, यस वडाका वडा अध्यक्ष हुन् सन्तोष कुमार ओली। कुनै पालिका र कुनै
सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ। सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व पहाडी जिल्लामा उल्लासका साथ मनाईदै छ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने चलन रहि आएको छ। बिसु पर्व मनाउनका लागि देश बिदेश बाट आफन्तजनहरु घर फर्कीने गरेका हुन्छन यस बिसु पर्बले पहाडी जिल्लामा उल्लास
नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले प्राविधिक/हवाई/विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुमा विज्ञापन खुलाएको हो । सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि भिडियो सम्पादनसम्मका पदहरुमा भर्ना खुलाएको छ । यसैगरी व्याण्ड, हवाई सम्भार, एभिएसन स्टोर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर लगायतका पदमा भर्नाका लागि पनि सेनाले आवेदन आह्वान गरेको
रवि लामिछानेले न्याय पाउनुपर्ने भन्दै जुम्लामा एक जना युवकले आत्मदाहको प्रयास गरेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाको भवन अगाडि उनले आत्मदाहको प्रयास गरेका हुन्। कोहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर गोकर्ण कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए। ४० वर्षका कार्कीले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी
भारतबाट इन्धनको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगम स्रोतले जनाएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ वटा निर्माण कम्पनीसँगका ठेक्का तोड्ने र उनीहरुलाई कालोसूचीमा राख्ने तयारी गरेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै निर्माण व्यवसायीहरुसँग ठेक्का नतोड्ने कारण भए लिखित स्पष्टीकरण पेस गर्न ७ दिनको समय दिएको छ। कार्यालयका अनुसार यसअघि ३० दिनको समय दिँदा पनि कम्पनीहरु सम्पर्कमा नआएपछि अन्तिम मौका दिइएको हो। विभिन्न प्रकारका निर्माण
जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको अदालतको वेबसाइटमा उल्लेख छ। जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो। नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र