Author: भरत रिमाल

नेशनल एडभान्स कम्प्युटर द्धारा लम्की चोकमा नयाँ झण्डा

नेशनल एडभान्स कम्प्युटरको आर्थिक सहयोगमा आज लम्की चोकको पुरानो फाटेको नेपालको झण्डा युवाहरु र ईलाका प्रहरी कार्यालय लम्कीका ट्राफिक प्रहरी द्वारा नयाँ झण्डा परिवर्तन गरिएको छ। नेशनल एडभान्स कम्प्युटरका कार्यकारी निर्देशकले भने नगरलाई सुन्दरमय बनाउन नगरका सम्पुर्ण नागरिकहरुको महत्वपुर्ण भुमिका रहन्छ र सम्पुर्ण नागरिकहरु विभिन्न तवरले लागेमा नगरलाई सफा र सुन्दर बनाउन सकिने कुरामा दुविधा

एकाएक देखिए श्रमदानमा गाउँपालिका अध्यक्ष: हिमशिखर

आज आफुले फेसबुकमा श्रम दान गरेको फोटो सेयर गर्दै यस्तो भनेका छन्। “म बनाउछु मेरो मोहन्याल” मुल नाराका साथ श्रमदान महांअभियान आब २०८०/०८१ को नीति तथा कार्यक्रममा समेत प्राथमिकताका साथ आउनेछ। यो अभियान देखाउनका लागि मात्र हैन मोहन्याल बनाउने उद्देश्यका साथ एउटा अभियान सुरु हुनेछ। म बाट सुरु गरेर यो अभियानको सुरुवात मात्र गरेको हो।

संसदमा द ग्रेटर नेपालको नक्सा कायम गर भन्दै नेशनल एडभान्स कम्प्युटरकाे विराेध..

वर्तमान अवस्थामा विवादमा रहेको विषय जुन भारत सरकारले आफ्नो नयाँ संसद भवनको उद्दघाटन गर्दै जसमा नेपालकाे लुम्बिनी र कपिलवस्तु आफ्नो नक्सामा समेट्दै नयाँ नक्सा जारी गर्यो, त्यसको विरोध गर्दै कैलाली लम्कीमा रहेको नेशनल एडभान्स कम्प्युटर इन्सिच्युटले विरोध प्रदर्शन गरेको छ। नेशनल एडभान्स कम्प्युटरले देश बेच्ने दलालहरुलाई मृत्युदण्ड दिऔं र संसदमा नेपालको द ग्रेटर नेपालको नक्सा

समग्र विकास निर्माण देखि युवा र बृद्धबृद्धाका साहारा बन्दै अध्यक्ष्य ओली, स्थानिय भन्छन फेरी पनि जिताउँछौ ओलीलाई

जनताले निर्वाचित गराएका जनप्रतिनिधीले जनता अपेक्षित कामहरू गरेनन् भन्न र सुन्न पाइन्छ। हो यसै सन्दर्भमा एउटा यस्तो वडा छ, त्यस क्षेत्रका जनता भन्छन हामीले रोजेको र खोजेको जनप्रतिनिधी यस्तै हो, हामी फेरी पनि जिताउने छौँ, यो हो कैलालीको लम्कीचुहा नगरपालिका वडा नं 02, यस वडाका वडा अध्यक्ष हुन् सन्तोष कुमार ओली। कुनै पालिका र कुनै

आधुनिक युगमा मान्छे कस्तो हुनुपर्ने हो ?

हेमन्त बहादुर शाह(कैलाली)नेपालमा आधुनिकता सन् २०१५ मा संबिधान संगै घोषणा भएको हो । आधुनिकता आए संगै नेपालमा मानवअधिकार,बालमताधिकार,नागरिक सुरक्षा,अन्तरराष्ट्रिय कानुन जस्ता कुराहरुलाई समावेश गरिएका हुन् । जुन आधुनिक समाजका लागि आवश्यक विषयहरु हुन् । नेपालको संबिधानको धारा १६ देखि ४७ सम्मका मौलिक हक र धारा ४८ मा उल्लेखित नागरिकका कर्तव्य समेतले हाम्रो आधुनिकतालाई जनाउँछ ।

अखिल क्रान्तिकारी कैलाली जिल्ला कमिटी सदस्य नविन आचार्यकाे पहलमा मोहन्यालमा कम्प्युटर तालिम हुँदै

अखिल क्रान्तकारी कैलाली जिल्ला कमिटी सदस्य नविन आचार्यले गरिव, जेहेन्दार, विपन्न विद्यार्थीहरुको क्षमता अभवृद्धिका लागी मोहन्याल गाउँपालिका का वडा अध्यक्षहरुलाई ध्यानकर्षण गराउनु भएको थियो। साथै अहिले माेहन्याल गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष बम बहादुर बुढामगरले आफ्नो ३ महिनाको सेवा सुविधा बाफत वडा नं. ०४ भित्रका गरिव, जेहेन्दार ३५ जना विद्यार्थीहरुलाई ३ महिने कम्प्युटर
Facebook700
Follow by Email20
Twitter240