कञ्चनपुरको पुनर्वास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि रु. ७७ करोड, ८१ लाख, ६४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको सभाध्यक्षतामा शुक्रबार आयोजित नगर सभा तथा तेह्रौँ अधिवेशनमा नगर उपप्रमुख भुलिया कुमारी रानाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको हो । पुनर्वास नगरपालिकाले कृषि, शिक्षा,
बिरेन्द्र बाग: महेन्द्रनगर / नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीबीच भेटवार्ता भएको छ । सुदूरपश्चिम भ्रमणका अवसरमा भीमदत्त नगरपालिका पुगेका राजदूत थम्पसनलाई नगरपालिकामा नगरप्रमुख बोगटी, उपप्रमुख नीलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, नगर प्रवक्ता महेन्द्र खड्काले स्वागत गरेका हुन् । नगरपालिकाको टोली र राजदूतको
बिरेन्द्र बाग कञ्चनपुरमा हायस र बस आपसमा ठोक्किदा ११ जना घाइते भएका छन । जिल्लाको कृष्णपुर नगरपालिका–२ मछेली पुल नजिकै से १ ज ९५४ नम्बर हायस र से १ ख ११९४ बस एकआपस ठोक्किदा १३ जना सामान्य घाइते भएका हुन । धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको सुनौलो यातायात प्रालीको हायसले बिग्रिएर सडकमा रोकिएको बसलाई बाणीको मछेली पुल
कञ्चनपुरको पुनर्वास नगरपालिकामा भुमिहिन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि जग्गा नापजाँच प्रक्रियाको शुरु गरिएको छ । एक कार्यक्रमका बीच पुनर्वास नगरपालिका वडा नम्बर ९ बाट जग्गा नापजाँच प्रक्रियाको शुभारम्भ गरिएको हो ।पुनर्वासमा २०२८ सालदेखि बसोबास गरी जग्गाको लालपुर्जा नपाएका स्थानीयहरुका लागि जग्गाको मालिक बनाउन नगरपालिका चालेको कदम प्रति पुनर्वासीले खुशी व्यक्त गरेका छन्
आउँदै गरेको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचनमा उत्साह र उल्लास देखिएको छैन। जिल्लाका १६ क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनहरुले उम्मेदवारी दर्ता गराए पनि कुल क्याम्पसको आधाभन्दा कमै क्याम्पसमा मात्रै चुनाव हुने भएको छ। सुदूरपश्चिम विश्वविद्यालय सहितका १६ क्याम्पसमा विद्यार्थीले संगठन र उम्मेदवारी दर्ता गराएका छन्। एक क्याम्पसमा सहमतीय आधारमा स्ववियु पदाधिकारी टुङग्याईएको छ। ६
कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं. १ नौरंगामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सो स्वास्थ्य शिविर लालझाडी युवा क्लब ११ नौरंगा र सिपि अस्पताल धनगढी चटकपुरको आयोजनामा भएको थियो । एक दिने निशुल्क स्वास्थ्य शिविर बाट लालझाडी गाउँंपालिकाका करिब ८०० स्थानियले स्वास्थ्य लाभ लिएका थिए । जसमध्ये ४४० जना महिला र ३६०
कञ्चनपुुरको बेलडाँडी गाँउपालिका जनप्रतिनिधीले जंगली हात्तीको आक्रमणबाट घाईते भएकी महिला ललु सार्कीको अवस्था बारे जानकारी लिएका छन । शनिबार बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना, प्रवक्ता गज बहादुर विष्ट सहितका जनप्रतिनिधीले घाईते सार्कीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारार्थ घाईते सार्कीको स्वास्थ्य अवस्था बारे अस्पतालमै पुगेर बेलडाँडी गाउपालिका प्रमुख
कञ्चनपुर जिल्लाको लालझाडीका वनबाट काठ चोरी तस्करी बढिरहेको छ । विगतका बर्षहरु जस्तै यस बर्षपनि लालझाडीका वनबाट काठ चोरी तस्करी बढिरहेको हो । तस्करी समुहमाथि वनबाट प्रभावकारी एक्सन हुन नसक्दा काठ तस्कर समुहले लालझाडीलाई चुङगोलमै राखेका छन । लालझाडीका सामुदायिक वन एव संरक्षित वन क्षेत्रबाट दैनिक रुख कटानी गरेर तस्कर समुहले स्थानीय सःमिल उद्योगमा बिक्रि
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी अशोक सिंहले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीको निरीक्षण गरेका छन् । डिआईजी सिंहले गड्डाचौकि नाका र गौरीफन्टा नाकाको समेत अनुगमन गरेका छन यस्को साथै शुक्लाफाटाराष्ट्रिय निकुञ्ज बाट हुने अवैध धन्दाहरुलाई निष्क्रिय पार्न प्रहरी लाई अलट गरेको छ । डिआईजी सिंहले प्रहरी कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण गरेका हुन् ।प्रहरी
बेलडाँडी गाउँपालिकाले आफ्नो १२ औ हिउँदे अधिवेशन आज शुरू गरेको छ । पालिकाले आर्थिक बर्ष २०७८/०७९मा विनियोजित योजना कार्यक्रमहरूको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा हुने गरेको छ । बिहिवार बेलडाँडी गाउँपालिकाले पनि पालिका भित्रका सरोकारवालाहरूको सहभागितामा हिउँदे अधिवेशन गरेको छ । बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिचन्द्र रानाले आफ्नो कार्यकालमा पहिलो पटक अघिल्ला बर्ष जस्तै यसपालि