Author: कामना संवाददाता

राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा कैलालि ले  १८ औं स्थापना दिवस मनाएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा कैलालि ले  १८ औं स्थापना दिवस मनाएको छ । आज स्थापना भएको अवसरमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।  स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा कैलालि ले अत्तरिया को रेडक्रस भवन मा रक्तदान कार्यक्रम गर्दै भब्यताकासाथ सफल पारेको अधक्ष्य जयकला रावल ले बताउनु भयो । वहाँ ले भन्नु भयो अहिले गर्मि को समय मा रगत को माग बढिरहेको तर रक्त दाता हरु घटेको ले बिरामि हरु लाई केहि हद सम्म सजिलो होस भनेर कार्यक्रम गरिएको बताउनु भयो । ​​​​​​उक्त कार्यक्रम मा ३४ जना ले रक्तदान गरिएको सह सचिब बिज्ञान भट्ट ले जानकारि दिनु भयो साथै सबै लाई रक्तदान गरेर सामजिक कार्य गर्न नि अनुरोध गर्नु भयो ।  जयकला रावल को अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ केन्दृय कमिटि प्रचार तथा प्रकाशन बिभाग सदस्य तथा सु.प फोकल सँयोजक माहाओम राज जोशि , सुदुरपस्चिम प्रदेश कमिटि का अधक्ष्य तप्त भन्डारि  ,  केन्दृय सदस्य तथा केलालि इन्चार्ज इश्वरि भुसाल ,   भरत खाति ,   लगाएतको ब्यक्ति हरु को सहभागिता रहेको थियो । साथै बिभिन्न जिल्ला हरु मा नि आज १८ औँ स्थापना दिवस को अवसर पारेर सबै ठाँउ मा कार्यक्रम सफलता पुर्वक सम्मन्न गरेको राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ केन्दृय कमिटि प्रचार तथा प्रकाशन बिभाग सदस्य तथा सु प फोकल सँयोजक माहा ओ म राज जोशि ले जानकारि

बझाङमा हावाहुरीले वस्ती उजाड : राहत र क्षतिपूर्ति दिन ऐन महरको माग

बझाङमा हावाहुरिले आधा दर्जन बढी घरहरुमा पुर्ण रुपमा क्षति पुर्याएको छ । शुक्रवार र शनिवार साँझ आएको विनाशकारी हावाहुरीले घरहरूमा क्षेती पुर्याएपछी स्थानीयलाई निकै सकस परेको छ । नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरले बझाङमा हावाहुरी बाट प्रभावित परिवारलाई राहत र क्षतिपूर्ति दिन सरोकारवाला निकायलाइ माग गरेका छन् । शनिवार साँझ बझाङको बुंगल नगरपालिका वार्ड

अमेरिकी राजदूत थम्पसन कंचनपुरमा :भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीबीच भेटवार्ता

बिरेन्द्र बाग: महेन्द्रनगर / नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीबीच भेटवार्ता भएको छ । सुदूरपश्चिम भ्रमणका अवसरमा भीमदत्त नगरपालिका पुगेका राजदूत थम्पसनलाई नगरपालिकामा नगरप्रमुख बोगटी, उपप्रमुख नीलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, नगर प्रवक्ता महेन्द्र खड्काले स्वागत गरेका हुन् । नगरपालिकाको टोली र राजदूतको

रोकिएको बस सङ्ग हायस ठोक्किदा ११ जना घाइते

बिरेन्द्र बाग कञ्चनपुरमा हायस र बस आपसमा ठोक्किदा ११ जना घाइते भएका छन । जिल्लाको कृष्णपुर नगरपालिका–२ मछेली पुल नजिकै से १ ज ९५४ नम्बर हायस र से १ ख ११९४ बस एकआपस ठोक्किदा १३ जना सामान्य घाइते भएका हुन । धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको सुनौलो यातायात प्रालीको हायसले बिग्रिएर सडकमा रोकिएको बसलाई बाणीको मछेली पुल
Facebook700
Follow by Email20
Twitter240