२०८० साल जेठ १६ गते कंचनपुर घर भएका महेश नेपाली नाम गरेका एक ब्यक्ति महेन्द्रनगर बाट दाङ जादै गर्दा चिसापानी मा उक्त ब्यक्ति ले केही अनौठो ब्यवहार गरेपछी चिसापानी का स्थानीय बासी एक जना बृद्ध राम बहादुर खड्का र रमेश कडेल ले उक्त ब्यक्ति लाई निन्त्रण मा लिइ मानवीय धर्म निर्बाह गर्न खोज्दै नजिकै को
नेशनल एडभान्स कम्प्युटरको आर्थिक सहयोगमा आज लम्की चोकको पुरानो फाटेको नेपालको झण्डा युवाहरु र ईलाका प्रहरी कार्यालय लम्कीका ट्राफिक प्रहरी द्वारा नयाँ झण्डा परिवर्तन गरिएको छ। नेशनल एडभान्स कम्प्युटरका कार्यकारी निर्देशकले भने नगरलाई सुन्दरमय बनाउन नगरका सम्पुर्ण नागरिकहरुको महत्वपुर्ण भुमिका रहन्छ र सम्पुर्ण नागरिकहरु विभिन्न तवरले लागेमा नगरलाई सफा र सुन्दर बनाउन सकिने कुरामा दुविधा
आज आफुले फेसबुकमा श्रम दान गरेको फोटो सेयर गर्दै यस्तो भनेका छन्। “म बनाउछु मेरो मोहन्याल” मुल नाराका साथ श्रमदान महांअभियान आब २०८०/०८१ को नीति तथा कार्यक्रममा समेत प्राथमिकताका साथ आउनेछ। यो अभियान देखाउनका लागि मात्र हैन मोहन्याल बनाउने उद्देश्यका साथ एउटा अभियान सुरु हुनेछ। म बाट सुरु गरेर यो अभियानको सुरुवात मात्र गरेको हो।
राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा कैलालि ले १८ औं स्थापना दिवस मनाएको छ । आज स्थापना भएको अवसरमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा कैलालि ले अत्तरिया को रेडक्रस भवन मा रक्तदान कार्यक्रम गर्दै भब्यताकासाथ सफल पारेको अधक्ष्य जयकला रावल ले बताउनु भयो । वहाँ ले भन्नु भयो अहिले गर्मि को समय मा रगत को माग बढिरहेको तर रक्त दाता हरु घटेको ले बिरामि हरु लाई केहि हद सम्म सजिलो होस भनेर कार्यक्रम गरिएको बताउनु भयो । उक्त कार्यक्रम मा ३४ जना ले रक्तदान गरिएको सह सचिब बिज्ञान भट्ट ले जानकारि दिनु भयो साथै सबै लाई रक्तदान गरेर सामजिक कार्य गर्न नि अनुरोध गर्नु भयो । जयकला रावल को अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ केन्दृय कमिटि प्रचार तथा प्रकाशन बिभाग सदस्य तथा सु.प फोकल सँयोजक माहाओम राज जोशि , सुदुरपस्चिम प्रदेश कमिटि का अधक्ष्य तप्त भन्डारि , केन्दृय सदस्य तथा केलालि इन्चार्ज इश्वरि भुसाल , भरत खाति , लगाएतको ब्यक्ति हरु को सहभागिता रहेको थियो । साथै बिभिन्न जिल्ला हरु मा नि आज १८ औँ स्थापना दिवस को अवसर पारेर सबै ठाँउ मा कार्यक्रम सफलता पुर्वक सम्मन्न गरेको राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ केन्दृय कमिटि प्रचार तथा प्रकाशन बिभाग सदस्य तथा सु प फोकल सँयोजक माहा ओ म राज जोशि ले जानकारि
वर्तमान अवस्थामा विवादमा रहेको विषय जुन भारत सरकारले आफ्नो नयाँ संसद भवनको उद्दघाटन गर्दै जसमा नेपालकाे लुम्बिनी र कपिलवस्तु आफ्नो नक्सामा समेट्दै नयाँ नक्सा जारी गर्यो, त्यसको विरोध गर्दै कैलाली लम्कीमा रहेको नेशनल एडभान्स कम्प्युटर इन्सिच्युटले विरोध प्रदर्शन गरेको छ। नेशनल एडभान्स कम्प्युटरले देश बेच्ने दलालहरुलाई मृत्युदण्ड दिऔं र संसदमा नेपालको द ग्रेटर नेपालको नक्सा
सुदुरपस्चिम को समाजवादी प्रेस संगठन कैलाली का अध्यक्ष लक्ष्मी प्रसाद जैशी को अध्यक्षता , नेकपा एकीकृत समाजवादी पार्टी का जिल्ला अध्यक्ष बिमल कुमार जोशी को प्रमुख अतिथि र समाजदी प्रेस संगठन का प्रदेश महासचिव अनिल शाही को बिशिस्ट अतिथ्यतामा बिस्तारित बैठक बसेको छ । उक्त बैठकमा जिल्लाको पुरानो कार्यसमितिमा रिक्त रहेका पदहरुमा नया सदस्यहरू थप
जनताले निर्वाचित गराएका जनप्रतिनिधीले जनता अपेक्षित कामहरू गरेनन् भन्न र सुन्न पाइन्छ। हो यसै सन्दर्भमा एउटा यस्तो वडा छ, त्यस क्षेत्रका जनता भन्छन हामीले रोजेको र खोजेको जनप्रतिनिधी यस्तै हो, हामी फेरी पनि जिताउने छौँ, यो हो कैलालीको लम्कीचुहा नगरपालिका वडा नं 02, यस वडाका वडा अध्यक्ष हुन् सन्तोष कुमार ओली। कुनै पालिका र कुनै
नानू काफ्ले । कैलाली को भजनी नगरपालिका अन्तर्गत पर्ने सामुदायिक विद्यालयमा YARD संस्था द्वारा शैक्षिक सामाग्री वितरण गरेको छ । वल्ड भीजनकाे लगानीमा YARD सँस्थाको सहकार्यमा भजनी नगर पालीका भित्र पर्ने कार्यक्षेत्र १/३/५ अन्तरगतका विद्यालयमा YARD सँस्था द्वारा ६३ मिटर कार्पेट ६० मि पिफम २४ पिस फम र ६००० पुरक पाठ्यक्रम ( कथा कितावहरु) उक्त
आलोक जङ्ग साउद ।कैलाली जिल्लाको जोशिपुर गाउपालिका -४ खर्चुवामा बसोबास गर्दै आएका जग्गाधनी खुसीराम डङ्गौरा र लक्षिराम डङ्गौरा को दर्जनौं परिवारको जमीन एक जना मालपोत कार्यलयमा काम गर्ने कर्नचारी नारायण प्रसाद जैसी (सागर) को मिलेमतो मा उनी लगायत उनको ग्रुपले जालसाजी गर्दै हडपियको भन्दै नेपाल कम्न्युस्ट पार्टि जनसत्तले बिरोध पर्दशन गरेको छ । अहिले करोडौं
२०८०साल बैशाख १८ गते श्रम दिवस कै दिन कैलाली जिल्लाको गोदावरी नगरपालिका वार्ड न:- ३ स्थित पर्ने महेन्द्र राजमार्ग को छेउमा बस्ने सुकुम्बासी हरु माथि डिभिजन बन कार्यलय कैलाली र चौकिडाडा महिल सामुदायिक बन उपभोक्ता समितीले एकदमै निर्दयी र अभद्रपुर्ण ब्यवहार देखाएको पाइएको छ । उक्त बन कार्यालय र सामुदायिक बन उपभोक्ता समितिका मान्छेहरुले बिगत