Category: कैलाली

महुन्याल बहुमुखी क्याम्पस भजनीको सञ्चालक समितिको अध्यक्षमा टंक प्रसाद जोशी

नानू काफ्ले । कैलालीको भजनी नगरपालिका वडा नं १मा रहेको महुन्याल बहुमुखी क्याम्पस भजनीको सञ्चालक समितिको अध्यक्षमा टंक प्रसाद जोशी सर्व समिति बाट चयन भएका छन् । सोमबार भएको क्याम्पसको ५औं साधारण सभाबाट अध्यक्षमा जोशी चयन भएका हुन्। सञ्चालक समितिको उपाध्यक्ष पदमा सुरेन्द्र प्रसाद जैशी चयन भएका छन्।भने त्यसै सदस्य पदमा कृष्ण बहादुर बुढा, दिनेश

कैलालीको जोशिपुर प्राथमिक स्वास्थ केन्द्रमा अपाङ्ग पहिचान स्वास्थ्य तथा पुनर्स्थापना घुम्ती शिबिर संचालन

कैलाली को जोशिपुर गाउपालिका अन्तर्गत पर्ने जोशिपुर प्राथमिक स्वास्थ केन्द्रले १ दिने अपाङ्ग पहिचान स्वास्थ्य तथा पुनर्स्थापना घुम्ती शिबिर संचालन गरेको छ । उक्त स्वास्थ शिबिर लाई उद्घघाटन गर्न जोशिपुर गाउपालिकाका अध्यक्ष चित्र बहादुर चौधरी पनि आएका थिए । १८ बर्ष सम्म का उमेर समुह भएका स्थानीयबासीहरुको अपाङ्गता पहिचान गर्ने उद्देश्यले संचालन गरेको उक्त शिबिर

कैलालीको कुसुमघाट नाकाबाट लागुऔषध सहित एक जना पक्राउ

कैलालीको भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३१ ग्राम ७ सय मिलिग्रामसहित घोडाघोडी नगरपालिका-३ बस्ने २४ वर्षीय अंकित चौधरीसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी ईलाका प्रहरी कार्यालय वाट भजनी ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मान सिँ ऐरी कमान्ड मा खटिएको प्रहरी टाेलीले सुपप्र०१-०१० प ५२३१ नम्बरको मोटरसाइकललाई जाँच

कैलाली काे भजनी नगर पालीकाका वडाहरूमा वडा स्तरीय विपत व्यबस्थापन समिती गठन

कैलाली काे भजनी नगर पालीकाका वडाहरूमा वडा स्तरीय विपत व्यबस्थापन समिती गठन गरीयको छ । जिल्लाको भजनी नगर पालिकाको वडा नम्वर १ मा वडा स्तरीय विपद् व्यवस्थापन समिति गठन गरीएको हो । सम्बन्धी वडाका वडा अध्यक्ष संयोजक हुने गरी २७ सदसिय विपद् व्यवस्थापन समिति गठन गरीएको हो । समितिमा वडा भित्र रहेका विषयगत शाखाका इकाई

आधुनिक युगमा मान्छे कस्तो हुनुपर्ने हो ?

हेमन्त बहादुर शाह(कैलाली)नेपालमा आधुनिकता सन् २०१५ मा संबिधान संगै घोषणा भएको हो । आधुनिकता आए संगै नेपालमा मानवअधिकार,बालमताधिकार,नागरिक सुरक्षा,अन्तरराष्ट्रिय कानुन जस्ता कुराहरुलाई समावेश गरिएका हुन् । जुन आधुनिक समाजका लागि आवश्यक विषयहरु हुन् । नेपालको संबिधानको धारा १६ देखि ४७ सम्मका मौलिक हक र धारा ४८ मा उल्लेखित नागरिकका कर्तव्य समेतले हाम्रो आधुनिकतालाई जनाउँछ ।

सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएपछि

सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ । धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यक्षले दिएको जानकारी अनुसार बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको हो । उनकाअनुसार केहि दिनअघि

अस्पतालमा नियम बिपरित कुनै काम हुँदैनन्, संस्था बदनाम बनाउन अल्लारे प्रबृती देखाउनु हुन्न: शाह

सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष नर बहादूर शाह (निर्मल)ले अस्पतालले माग गरेका स्वास्थ्यकर्मीको आवेदनमाथी छनौट प्रक्रिया शुरु भएको बताएका छन् । अस्पताल बिकास समितिले माग गरेका ३५ चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी सहित ७० जनाको बिज्ञापनमा १ हजार ७१ जनाले आवेदन दिएका छन् । आवश्यक्ताभन्दा धेरै आवेदन परेका कारण छनौट प्रक्रियामा समय लागिरहेको शाहले बताएका

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमीटेडको वित्तीय साक्षरता अभियान शुरु

संवाददाता, कैलाली । वित्तिय संस्था तथा बैंक हरुको विश्वसनियता माथि प्रश्न उब्जि रहेका बेला एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमीटेडले भने वित्तीय साक्षरता शुरु गरेको छ । (GMW) को अवसर पारेर कैलाली मा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमीटेडले वित्तीय साक्षरता शुरु गरेको हो । सु.प प्रदेश प्रमुख नव राज सिंङ र उप प्रमुख भुवन

नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा कैलालीको भजनि अबैध नाकाबाट खुलेआम तस्करी

भारतसंग खुल्ला रुपमा जोडिएको सिमा क्षेत्र रहेको कैलालीमा अहिले निर्वाद रुपमा अवैध तस्करी फस्टाउदाँ नेपाल सरकारले पाउनु पर्ने लाखौं बढी राजश्व रकम मासिदै गएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली अन्तर्गतको ईलाका प्रहरी कार्यालय प्रहरी प्रशासन भजनी र सशस्त्र प्रहरी बल बिओपी कुसुमघाटको मिलोमतोमा अहिले कैलालीको भजनिमा अबैध तस्करी फस्टाएको छ । लत्ताकपडा, खाद्ययान्न, चौपाया,

आईरेक्स संस्थाकाे सहयाेग मा मानव अधिकारको अभिमुखिकरण कार्यक्रम सम्पन्न

कैलालीमा आईरेक्स संस्थाकाे सहयाेगमा मानव अधिकारको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आईरेक्स संस्थाकाे सहयाेगमा मानव अधिकारको अभिमुखिकरणका लागि जनमञ्च( पिपुल फाेरम द्वारा सँञ्चालीत बैदेसीक राेजगारकाेकानुनी व्यबस्थाबारे १ दिने अभीमुखी करण आज सम्पन्न भयकाे हो । बैदेसीक राेजगारीमा जान चाहने र गएर फर्केका हरुलाई कानुनी परामर्स र सुरक्षीत, सजग, जागरुक बनाउने मुख्य उदेश्य का साथ
Facebook700
Follow by Email20
Twitter240