महुन्याल बहुमुखी क्याम्पस भजनीको सञ्चालक समितिको अध्यक्षमा टंक प्रसाद जोशी

नानू काफ्ले । कैलालीको भजनी नगरपालिका वडा नं १मा रहेको महुन्याल बहुमुखी क्याम्पस भजनीको सञ्चालक समितिको अध्यक्षमा टंक प्रसाद जोशी सर्व समिति बाट चयन भएका छन् । सोमबार भएको क्याम्पसको ५औं साधारण सभाबाट अध्यक्षमा जोशी चयन भएका हुन्।

सञ्चालक समितिको उपाध्यक्ष पदमा सुरेन्द्र प्रसाद जैशी चयन भएका छन्।भने त्यसै सदस्य पदमा कृष्ण बहादुर बुढा, दिनेश बहादुर कुमाल ,मंगला देवी जोशी हेमन्त जैसी, ललित साउँद र प्रयाग राज रेग्मी लगाएत महुन्याल बहुमुखी क्याम्पस सञ्चालक समिति सर्व समिति बाट चयन गरिएको छ। निर्वाचित भैसकेपछी अध्यक्षले निस्वार्थ भावनाले क्याम्पस को बिकास का निम्ति खटिने बाचा समेत गरेका छन ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240