सुदूरपश्चिममा प्रदेशमा दुई तिहाई बहुमतको समर्थनमा सरकार बनेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाई मतका साथ विश्वासको मत प्राप्त गरेका हुन्। आज विश्वासको मत लिएका मुख्यमन्त्री शाहलाई नेकपा माओबादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजबादीले विश्वासको मत दिएका छन्। दिउँसो १ बजेदेखि सुरु भएको प्रदेश सभा बैठकमा तीनवटै दलका नेताहरुले मुख्यमन्त्री शाहलाई विश्वासको
कैलालिको भजनी नगरपालिका वार्ड नम्बर १ मा साना व्यवसायीलाई आवश्यक सामाग्री वितरण गरिएको छ । world vision international nepal र दिगो विकास समाजबाट पोषण तथा उत्थानशिल परियोजना अन्तर्गत रहि सो वितरण कार्यक्रम गरिएको हो । साना व्यवसाय सञ्चालन गरिरहेका र माथी उठ्न नसकी बन्द सम्म हुने अवस्थामा पुग्न आँटेका व्यवसायीलाई सो संस्थाले हरेक ठाउँमा आवश्यक
कैलालीको भजनी नगरपालिका वडा नं १ भजनीमा व्यवसाय सुरु तथा सुधार तालिम सम्पन्न भएको छ । दिगो विकास समाज भजनी कैलाली र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाको आयोजनामा ३ दिने तालिम सम्पन्न भएको छ। तालिममा भजनी नगरपालिका वडा नं १,२,३,५र ७ गरी १९जना सिमानाकृत वर्गहरूको सहभागिता रहेको थियो
कैलालीको टीकापुर अस्पतालमा औषधि लिन लामो समय कुर्न बाध्य बिरामीका आफन्तले राहत पाएका छन्। अस्पतालले एक हप्तादेखि तीनवटा ‘काउन्टर’ मार्फत सेवा दिन थालेपछि बिरामीका आफन्तले राहत पाएका हुन्।आकस्मिक बिरामीका लागि औषधि लिने काउन्टर अलग व्यवस्था गरिएको छ भने बीमा तथा सामाजिक सुरक्षाका र नगद खरिद गर्नलाई अलगअलग काउन्टरको व्यवस्था गरिएको छ। टीकापुर अस्पतालमा पहिलो पटक
कैलालीमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद SPA Student council cup मा साइमा इजुकेसन टिम फाइनलमा पुगेको छ । विभिन्न टिम संग प्रतिस्पर्धा गर्दै आज साइमा इजुकेसन टिम फाइनलमा पुगेको हो । खेल आज दिउँसो २:०० वजे Sai Maa Educations र KMC बिछ हुनेछ। आलोक साउँदआलोक जंग साउँद (भरत साउँद) यस कामना टेलिभिजन तथा कामना टेलिभिजनबाट सञ्चालित
कैलालीको भजनीमा नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखाको सभापतिमा राम नारायण चौधरी निर्वाचित भएका छन् । आज सम्पन्न मतदानबाट चौधरी १९० मतसहित विजयी भएका हुन् । मतदान अधिकृत जगदिश पण्डितले दिएको जानकारी अनुसार प्रतिस्पर्धी नृपबहादुर बोगटीले ११३ मत पाएका थिए । कुल ५ सय ८९ मतदाता रहेकोमा ३सय ३२ मत खसेको थियो भने २९ मत बदर
कैलालिमा भुमिहिनलाइ जग्गाको लालपुर्जा दिने कार्य सुरु हुने भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकामा भुमिहिनलाइ पालिकाको निर्णय अनुसार त्यो पालिकाका भुमिहिन, दलित तथा सुकुम्बासीलाई जग्गाको लालपुर्जा दिन यहि फागुन १ गते देखि नक्सा नाप कार्य सुरु हुने भएको छ । बिहिबार एक सुचना जारी गर्दै पालिकाले भुमिहिनलाइ जग्गा दिन वडा नं. ३ बाट जग्गाको नाप
कैलालीको इलाका प्रहरी कार्यालय भजनीको आयोजनामा भजनी स्तरीय समन्वय समिती गठन गरीएको छ ।जिल्लाको भजनी नगरपालिका भित्रका स्थानिय जनप्रतिनिधि, समाजसेवी, बुद्धीजिवी तथा पत्रकारहरुको उपस्थितिमा भजनी नगरपालिका कार्यालयको वडा क्षेत्र अन्तर्गत हुने बिभिन्न किसिमका घटना, दुर्घटना र अवाञ्छनिय गतिबिधिहरुलाई रोक्न र त्यस्ता किसिमका घटनाहरुबाट थप क्षति हुनबाट रोकथाम गर्नका लागी समिति गठन गरिएको छ । बुधबार
कैलालीको बर्दगोरिया गाउँपालिकाको विभिन्न स्थानबाट प्रहरीले अबैध रुपमा घरमा उत्पादन गरेको मदिरा र पेट्रोल बरामद गरेको छ । बिहीवार पालिकाको वडा नम्बर १ र ४ का बजार र गाउँक्षत्रबाट अबैध रुपमा तयार पारिएको मदिरा र पेट्रोल बरामद गरि नष्ट गरिएको छ । वडा नम्बर १ का वडाध्यक्ष मिथुन गौतम, वडा नं ४ का वडाध्यक्ष जगत
कैलालीमा तीन स्थानीय तहमा दादुराका बिरामी फेला परेका छन्। जिल्लाको धनगढी, गोदावरी र गौरीगङ्गामा दादुरा संक्रमित बिरामी फेला परेका हुन्। समुदायमा दादुराका नयाँ संक्रमित देखा परेपछि दादुरा अन्यत्र पनि फैलने सक्ने खतारा बढेको छ। जिल्लाको तीन ठाउँमा देखिएको संक्रमण अन्यत्र नफैलियोस् भनेर प्रभावित क्षेत्रमा सघन खोप कार्यक्रम सञ्चालन गरिने भएको छ। धनगढीको वडा नम्बर १