आईरेक्स संस्थाकाे सहयाेग मा मानव अधिकारको अभिमुखिकरण कार्यक्रम सम्पन्न

कैलालीमा आईरेक्स संस्थाकाे सहयाेगमा मानव अधिकारको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

आईरेक्स संस्थाकाे सहयाेगमा मानव अधिकारको अभिमुखिकरणका लागि जनमञ्च( पिपुल फाेरम द्वारा सँञ्चालीत बैदेसीक राेजगारकाेकानुनी व्यबस्थाबारे १ दिने अभीमुखी करण आज सम्पन्न भयकाे हो ।

बैदेसीक राेजगारीमा जान चाहने र गएर फर्केका हरुलाई कानुनी परामर्स र सुरक्षीत, सजग, जागरुक बनाउने मुख्य उदेश्य का साथ कार्यक्रम सम्पन्न भयकाे हो ।

उक्त कार्यक्रम पारालिगल प्रेम पाण्य ले गरेका थिय भने कार्यक्रम मा बैदेसीक राेजगार जान चाहेकार फर्केर आयका ३२ जना सहभाहरुलाई प्रशिक्षक लक्ष्मी बुढा (जैसी) ले प्रशिक्षण दिई कार्यक्रम सम्पन्न भयकाे छ

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240