नेशनल एडभान्स कम्प्युटर द्धारा लम्की चोकमा नयाँ झण्डा

नेशनल एडभान्स कम्प्युटरको आर्थिक सहयोगमा आज लम्की चोकको पुरानो फाटेको नेपालको झण्डा युवाहरु र ईलाका प्रहरी कार्यालय लम्कीका ट्राफिक प्रहरी द्वारा नयाँ झण्डा परिवर्तन गरिएको छ।

नेशनल एडभान्स कम्प्युटरका कार्यकारी निर्देशकले भने नगरलाई सुन्दरमय बनाउन नगरका सम्पुर्ण नागरिकहरुको महत्वपुर्ण भुमिका रहन्छ र सम्पुर्ण नागरिकहरु विभिन्न तवरले लागेमा नगरलाई सफा र सुन्दर बनाउन सकिने कुरामा दुविधा नै छैन।

उहाँले हिजोका दिनहरुमा यस्ता थुप्रै काम गरेको र आगामी दिनहरुमा पनि गर्दै जाने बताएका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240