नेकपा (एमाले) कैलाली ५ ‘क’ प्रदेशसभा सदस्यका लागी चन्द सिफारिस

धनगढी : नेकपा एमाले कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा क ले उमेदवार सिफारिश गरेको छ । क बाट सिफारिशमा परेका छन् युवा तथा बौद्धिक नेता बिष्णु कुमार चन्द । चन्दलाइ आज बसेको क्षेत्रिय कमिटिको बैठकले प्रदेशसभाका लागी सिफारिश गरेको हो ।

करिब एक दशक अघि देखि अनेरास्ववियुुबाट उनी नेकपा एमालेको राजनीतिमा प्रवेश गरेका हुन् । विद्यार्थी राजनीतिमा प्रवेश गरेको छोटो समयमै आर्जन गरेको लोकप्रियता, निरंतरता तथा इमानदारीताले उहाँलाई जनताले चिनेका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240