सुदुरपश्चिम प्रदेशको विकट जिल्ला मष्टा गाँउपालिकाले आफ्नो पालिकामा रहेका दलित समुदाएका युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न तालिम दिदै आएकाे छ । युवालाई आत्मनिर्भर बनाउन छालाको जुत्ता बनाउने तालिम गाउँपालीकाले दिएकाे हाे । सरकारमा नवर्निवाचित जनप्रतिनिधि गाउँपालीका अध्यक्ष ज्ञानबहादुर बाेहरा आएसँगै स्थानीयस्तरमा छालाको जुत्ता बनाउने तालिम युवामा दिएकाे वडा अध्यक्ष शिवराज बाेहराले बताए । उनले भने ,
बझाङ जिल्लाकाे तलकाेट गाउँपालीकामा NCC तालिमको उद्घघाटन भएको छ । आज साउन १ गते वडा नम्बर १ मा रहेको सुनिकाेटमा तालिम सञ्चालन भएको हाे । विरभद्रजङ्ग गुल्म पानकाेट ब्यारेककाे आयाेजनामा १०० दिनकाे लागि तालिम सञ्चालन गरिएको विरभद्रजङ्ग गुल्मपति माधव खड्काले बताउनु भयाे । जिल्लाकाे सुनिकाेट माध्यामिक विद्यालयमा केही समय अगाडि छनाेट प्रकृया सञ्चालन गरेपछि साउन
मानवतावादी राजा जयपृथ्वी बहादुर सिँहकाे सालिक सहित यात्रु प्रतिक्षालय निर्माण भएको छ । बझाङ जिल्लाकाे छविस पाथिभेरा गाउँपालीका वडा नम्बर एकमा मानवतावादी राजा जयपृथ्वी बहादुर सिँहकाे सालीक खडा गरिएको वडा नम्बर एकका अध्यक्ष करनजङ्ग बहादुर सिँहले बताउनु भयाे । उनले भने, जिल्लामा सबै बनाउन्छाै बनाउन्छाै मात्र भन्छन काम काेहि गर्दैनन । राज जयपृथ्वी बहादुर सिँह
तलकाेट गाउँपालीका उपाध्यक्ष पार्वती कुवर भण्डारीले असहाय अनाथ र पिडित बालबालिका लाई सहयाेग गर्ने भएकि छन । स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित उपाध्यक्ष भण्डारीले आफू निर्वाचित भएको एक बर्ष भएको र आफ्नो पाउने सेवा सुविधा बाट करिव ३ लाख रुपैयाँ तलकाेट गाउँपालीकामा रहेका अनाथ असहाय टुहुरा बालबालिकाहरुलाई बितरण गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु
बझाङ जिल्लाकाे तलकाेट गाउँपालीका वडा नम्बर १ सुनिकाेटमा तालिमका लागि विद्यार्थीहरु छनाेट प्रक्रिया अगाडि बढाएको छ । जिल्लाकाे तलकाेट गाउँपालीकामा रहेको सुनिकाेट माध्यामिक विद्यालय NCC मा छनाेट भए सँगै आज बाट विद्यार्थीहरुलाई तालिमको लागि छनाेट प्रक्रिया अगाडि बढाएकाे विरभद्रजङ्ग गुल्म पानकाेट व्यारेकले जनाएको छ । तालिम राष्ट्रिय सेवा दल ऐन २०२७ अनुसार अहिले काम गरिरहनु
टाेकियाे जापानमा पश्चिमेली समाज जापानको सातौ अधिवेशन आइतबार टोकियोमा सम्पन्न्न छ । अधिवेशनले बझाङ जिल्ला हाल जापानमा रहेका बिकास कुमार रोकायालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको स्राेतकाे भनाइ छ । रोकायाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिको गठन गरिएको हाे । नवगठित कार्यसमितिको उपाध्यक्षमा इश्वर खड्का महासचिबमा दिनेश अधिकारी र कोषाध्यक्षमा सुमित रोकाय सर्वसम्मत निर्वाचित भएका हुन ।
जिल्लामा रहेको विरभद्रजङ्ग गुल्म पानकाेटमा बेमौसमी तरकारी खेति सम्वन्धि तालिम सम्पन्न भएको छ । तरकारीमा आत्मनिर्भर हुनुपर्छ भन्दै सहिद बृशबहादुर सिँह बहुप्राविक शिक्षालय अठाला नाैँराकाे आयाेजनामा ६५ दिने तरकारी खेती सम्वन्धि तालिम सञ्चालन गरिएको हाे । तालिममा नेपाली सेनालाई आफै उत्पादन गर्दै ताजा खानु पर्छ भन्ने शन्दर्भमा गुल्ममा तालिम सञ्चालन गरिएको सहिद बृश बहादुर सिँह
सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिँह सवार गाडी दुर्घटना भएको छ । डडेल्धुरा बाट बझाङ बाग्थाला पुगेका सवार गाडी नम्बर ००१ झ ४८० नम्बरकाे गाडी दुर्घटना भएको हाे । गृह मन्त्री पृथ्वी बहादुर सिँह सहित ५ जना गम्भीर घाइते भएको स्राेतकाे भनाइ छ । बागथालाकाे नयाँ बजार नजिकै दुर्घटना भएको हाे
जिल्लाकाे बुङगल नगरपालिकामा बुङगलमा जलवायु मैत्री कृषि प्रविधि सम्वन्धि तालिम सम्पन्न भएको छ । नगरपालिकामा यु.एम.एन. / एम. डि.टि. बझाङकाे आयाेजनामा बुङ्गल नगरपालिका वडा नम्बर ४,५ र ६ मा दलित सहयाेग समाज द्वारा सन्चालित जलवायु अनुकुलन परियाेजना अन्तर्गत गठन भएको ताल मसानि कृषक समूह डिलखाेचा -४ र भवानि कृषक समूह बगालि-६ का २७ जना सदस्यहरुलाइ
गाजाँ खेतिकाे उपयोगीता सम्वन्धि पत्रकार सम्मेलन सम्पन्न भएको छ ।बझाङ जिल्लामा गाजाँ खेतिकाे उपायाेगीता बारे पत्रकार सम्मेलन सम्पन्न भएको हाे । एकीकृत जनक्रान्ति जिन्दावाद वैज्ञानिक समाजवाद जिन्दावाद भन्दै नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वकाे युवा सँगठन नेपाल बझाङले पत्रकार सम्मेलन गरेको थियाे । आज बझाङ जिल्लामा नेपाल कम्युनिस्ट पार्टी विप्लव आवद्ध युवा सँगठन नेपालले सदरमुकाम चैनपुरमा