२०७९ पुष ३०, शनिबार ०८:३२
नागरिक उन्मुक्ति अध्यक्ष रञ्जिताले भनिन्, ‘मन्त्री, सभामुख, उपसभामुख बन्नको कुनै हतारो छैन’
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीलाई मन्त्री, सभामुख, उपसभामुख बन्नको कुनै हतारो नभएको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो धारणा सार्वजनिक गरेकी हुन् । ‘नागरिक उन्मुक्तिको प्रमुख मुद्दा निर्दोष राजवन्दी रिहाई हो,’ उनले भनिन्, हामीलाई मन्त्री, सभामुख, उपसभामुख बन्नको कुनै हतारो छैन।’
उनले जबसम्म राजवन्दीहरु निसर्त रिहाई हुँदैनन तबसम्म नागरिक उन्मुक्ति पार्टी संघ र प्रदेशको सरकारमा सामेल सामेल नहुने बताइन् ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
