Author: बचन राज जोशी

सुदूरपश्चिम प्रदेशमा बिसु मनाइँदै

सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ। सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व पहाडी जिल्लामा उल्लासका साथ मनाईदै छ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने चलन रहि आएको छ। बिसु पर्व मनाउनका लागि देश बिदेश बाट आफन्तजनहरु घर फर्कीने गरेका हुन्छन यस बिसु पर्बले पहाडी जिल्लामा उल्लास

सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएपछि

सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ । धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यक्षले दिएको जानकारी अनुसार बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको हो । उनकाअनुसार केहि दिनअघि

नववर्ष मनाउन घर गएकाहरु बाटोमै अस्ताए – बैतडी बझाङ जिप दुर्घटना

बैतडीमा  जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।बझाङ र बैतडी जोडने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका- ८, झौलेक गाउ नजिक हिजो राती ११ बजेतिर  जिप दुर्घटना भएको हो । दुर्घटनामा छ जनाको घटनास्थलमै मृत्युु भएको र पाँच जना  जिपबाट हाम फालेर बाँच्न सफल भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय

अस्पतालमा नियम बिपरित कुनै काम हुँदैनन्, संस्था बदनाम बनाउन अल्लारे प्रबृती देखाउनु हुन्न: शाह

सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष नर बहादूर शाह (निर्मल)ले अस्पतालले माग गरेका स्वास्थ्यकर्मीको आवेदनमाथी छनौट प्रक्रिया शुरु भएको बताएका छन् । अस्पताल बिकास समितिले माग गरेका ३५ चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी सहित ७० जनाको बिज्ञापनमा १ हजार ७१ जनाले आवेदन दिएका छन् । आवश्यक्ताभन्दा धेरै आवेदन परेका कारण छनौट प्रक्रियामा समय लागिरहेको शाहले बताएका

नक्सा निकालिएपनी जनसंख्या गणना हुन नसकेको लिपुलेक

महाकालीपारि दार्चुलाको व्यास गाउँपालिका–१ भित्र छाङरु र टिंकर छन् भने त्योसँगै जोडिएर कालापानी, लिपुलेक भूमि पर्दछ। उक्त क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन। सरकारले नेपालको नयाँ ‘चुच्चे नक्सा’ प्रयोगमा ल्याए पनि चुच्चे नक्सामा परेका महाकाली पारिको कालापानी, लिपुलेक क्षेत्रमा घर तथा घरपरिवार सूचीकरण हुन सकेन। उक्त क्षेत्रमा पुग्न भारतको बाटो भएर जानुपर्ने र त्यहाँ

मानसिक स्वास्थ्य सेवा लिइरहेका व्यक्तिलाइ बाख्रा वितरण

युनाइटेड मिसन टु नेपाल एमडिटी र दलित सहयाेग समाज परियाेजनामा सञ्चालीत मानसिक स्वास्थ्य परियाेजना अन्तर्गत बुङगल नगरपालिका वडा नम्बर १/३/४ मा रहेका ५ जना मानसिक मानसिक स्वास्थ्य सेवा लिईरहेका सेवाग्राहीलाई बाख्रा वितरण गरिएको हाे । सस्थाले उनिहरुकाे उपचार गर्नुका साथै,सेवा लिईरहेका नगरपालिकाका ५ जना लाई पचास हजारका दरले बाख्रा बितरण गर्नु भएको फिल्ड सँयाेजक बिष्ना

Cope Nepal काे प्रथम साधारण सभा सम्पन्न

अछाम- अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा Cope Nepal काे प्रथम साधारण सभा सम्पन्न भएको छ । “सशक्तिकरणका लागि सहकार्य नेपाल” भन्ने मुला नाराका साथ कार्यक्रम सञ्चालन गरिएको हो । दान बहादुर साउदकाे अध्यक्षता सञ्चालन भएको कार्यक्रमकाे उदघाटन कार्यक्रमका प्रमुख अथिति चौरपाटी गाउँपालीका वडा नं १ का अध्यक्ष वीर बहादुर थापाले गर्नु भएको थियो र संस्थाको स्तर

अनुगमन आउने बित्तिकै किन औषधि पसल बन्द हुन्छन :- फर्मासिस्ट माहाओम राज जोशि

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित आरएस फार्मेसीको अनुगमन गर्न कैलाली प्रशासनको नेतृत्वमा टोली पुगेको थियो । अनुगमन टोली नपुग्दै फार्मेसी सञ्चालक पसल बन्द गरेर अन्यत्र गए ।फागुन २ गतेदेखि ८ गतेसम्म कैलाली प्रशासनको नेतृत्वमा औषधि व्यवस्था विभाग नेपालगञ्ज, आपुर्ति तथा वाणिज्य कार्यालय लगायतको टोली अनुगमनमा निसक्दा फार्मेसी तथा क्लिनिक बन्द रहेको प्रतिवेदनमा उल्लेख छ

उच्च शिक्षा भनेको के हो, शिक्षामा विद्यार्थी संगठन को मुख्य भुमिका के रहन्छन् ?

सुनिल बहादुर भुल ( नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) उच्च शिक्षा भनेको के हो, शिक्षामा विद्यार्थी संगठन को मुख्य भुमिका के रहन्छन्,आजको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यकता छ भन्ने कुरा थाहा न भएका संसदीय व्यवस्था भित्रका संगठनहरुका विद्यार्थी साथीहरुको चर्तिकलालाई अब आउने विद्यार्थी साथीहरुले चिर्नु पर्ने देखिन्छ। नेपालमा हरेक क्याम्पसमा अध्ययनरत विद्यार्थी साथीहरुको

पेशा प्रति योगदान त गरे जो मजदुरको न्युनतम ज्यालाको लागि पनि लड्न पछि परेनन् Phr. LN Neupane

लक्ष्मि नारायण न्यौपाने उच्च शिक्षा हासिलकै दौरानमा जिल्ला छोडेर हिँड्ने ताँतिमा म पनि अछुतो रहिन । मनमा अनेक कुराहरू खेल्न थाले बाटो देखाउने कोहि भेटिएन बुज्दै जन्दा CTEVT को एक मात्र आङिग अध्यन हुने जुन स्कुल अफ हेथ साइन्स चितवनमा डिप्लोमा इन फार्मेसी विषयमा अध्यन गर्ने मौका मिल्यो जुन थोरै शुल्क लिएर अध्ययन गराइने रहेछ
Facebook700
Follow by Email20
Twitter240