Author: बचन राज जोशी

जनताको नजिकको सरकार स्थानीय सरकार

नेपालमा हाल ३ ओटा तहयुक्त शासकीय र प्रशासनिक संरचना रहेको छ । त्यसमध्ये पनि जनताको नजिक रहने गरी ७५३ ओटा स्थानीय तहहरू तय भई सोहीअनुरूप २०७४, २०७९ मा भएको स्थानीय तहको निर्वाचनपश्चात् स्थानीय तहका सरकारहरू कानुनी, राजनैतिक एवम् प्रशासनिक औजारहरूमार्फत सञ्चालनमा छन् । स्थानीय तहहरू ३ किसिमका नगरपालिका र गाउँपालिकाका रूपमा वर्गीकृतसमेत छन् । विकास

अनेरास्ववियुको २३औं महाधिवेशनबाट केन्द्रिय समितिमा बझाङ जिल्लाबाट ७ जना निर्वाचित

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु)को २३औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा बझाङ जिल्लाबाट सात जना निर्वाचित भएका छन् । जसमा चार जना स्थायी समिति सदस्य र तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । शुक्रबार सम्पन्न निर्वाचनमा बझाङबाट जयपृथ्वी नगरपालिका–७ स्थायी ठेगाना भएका अमित महर स्थायी कमिटी सदस्यमा निर्वाचित भएका

मुस्ताङबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो

मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो । ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले

सुदूरपश्चिमबाट उदाएकी विद्यार्थी नेता बम अनेरास्ववियुको केन्द्रीय सचिव लड्दै 

अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम प्रदेश सचिव रक्षा बमले २३औँ महाधिवेशनमा केन्द्रीय सचिवका लागि प्रतिस्पर्धा गर्ने बताएकी छन् । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुँदैछ । उक्त महाधिवेशनमा आफूले केन्द्रीय सचिवमा उम्मेदवारी दिने बमले बताइन् । धनगढीमा रहेर अनेरास्ववियुमा सक्रिय विद्यार्थी नेता बमले छोटो समयमै

बझाङमा बाघ आतंक – एकैदिन १० वटा बाख्रा ज्यान लियो

बझाङकाे थलारा गाउँपालिका-९ मा बाघले १० वटा बाख्रा मारेकाे छ । बाघले अस्ति बिहीवार दिउँसाे स्थानीय जगत विष्टले पालेका दश वटा बाख्रा मारेकाे हाे । जयपृथ्वी नगरपालिका वडा नम्बर ५ काे नाउली नवादेउ सामुदायिक वनमा चराउन लगेका बाख्रा बाघले मारिदिएकाे विष्टले बताउनु भयाे । विष्टकाे झन्डै २ लाख रुपैयाँ बराबरकाे नाेक्सानी भएकाे छ ।झन्डै १२

बरु प्रेममा पागल भई भट्टीमा पुगियो, घर नजिकै पुलिसठाना याद गरिएन

ठानेर आफ्ना बिराना याद गरिएनउनको नाम र ठेगाना याद गरिएन बरु प्रेममा पागल भई भट्टीमा पुगियोघर नजिकै पुलिसठाना याद गरिएन उसको हर चाहानाको भारी बोकियोआफ्नो इच्छा चाहाना याद गरिएन जसले छोडेर गएथ्यो उहि खोज्दै आयोआज बदलिएछ जमाना याद गरिएन फोहोर सम्झेर आगोमा जलाइदिए छुत्यो पत्र लेखिएको पाना याद गरिएन © तेज पुरुष तेज पुरुष हाल

फर्मासिस्ट शाहि को पहलमा टिकापुर अस्पतालमा नयाँ धारणा विकास, ‘फार्मेसी’मा छुट्टाछुट्टै ‘काउन्टर’ !

कैलालीको टीकापुर अस्पतालमा औषधि लिन लामो समय कुर्न बाध्य बिरामीका आफन्तले राहत पाएका छन्। अस्पतालले एक हप्तादेखि तीनवटा ‘काउन्टर’ मार्फत सेवा दिन थालेपछि बिरामीका आफन्तले राहत पाएका हुन्।आकस्मिक बिरामीका लागि औषधि लिने काउन्टर अलग व्यवस्था गरिएको छ भने बीमा तथा सामाजिक सुरक्षाका र नगद खरिद गर्नलाई अलगअलग काउन्टरको व्यवस्था गरिएको छ। टीकापुर अस्पतालमा पहिलो पटक

बझाङमा जलवायु मैत्री कृषक पाठशाला सञ्चालनका लागि अनतरक्रीया कार्यक्रम सम्पन्न

जलवायु मैत्री कृषक पाठशाला सञ्चालनका लागि अनतरक्रीया कार्यक्रम सम्पन्न बझाङमा जलवायु मैत्री कृषक पाठशाला सञ्चालनका लागि १ दिने अनतरक्रीया कार्यक्रम सम्पन्न सम्पन्न भएको छ । जिल्लाको केदारस्यू गाउँपालिका वार्ड नम्बर ३ भाँडिकोट भन्ने ठाउँमा सो कार्यक्रम सम्पन्न भएको हो । world vision, दलित सहयोग समाज बझाङ , कृषी ज्ञान केन्द्र बझाङ तथा केदारस्यूँ गाउँपालिकाको समन्वय

काम गर्दै आएका नि. प्रमुख प्रशासकीय अधिकृत हटाएपछि बुङगल न.पा प्रमुख प्रशासकीय अधिकृत विहिन

बझाङको बुङगल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ । एक महिना भन्दा बढी समय देखि नगरपालिका अधिकृत विहीन बन्दा योजना सम्झौता, निमार्ण सम्पन्न भएका योजनाको अन्तिम भुक्तानी तथा कर्मचारीको तलब लगायतका नगरपालिकाको सेवा प्रवाहमा समस्या भएको छ । बुङगल नगरपालिकामा उपसचिव स्तरको प्रमुख प्रशासकीय अधिकृत रहने भए पनि कर्मचारी अभावका कारण नगरपालिकामा निमित्तको भरमा

बझाङमा प्लस टु पढाउने खेताला शिक्षकको योग्यता नै १२ पास

बझाङको सुर्मा गाउँपालिकामा रहेको सुर्मा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ पढाउने एक जना खेताला शिक्षक छन् । खेताला राखिएका शिक्षकको योग्यता नै १२ पास रहेको खुलेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडाध्यक्ष, प्रधानाध्यापक र शिक्षा शाखा प्रमुखको मिलेमतोमा खेताला शिक्षक राखेको अभिभावकको भनाई छ । १२ सम्म पढाउने शिक्षक नै १२ पास गरेको
Facebook700
Follow by Email20
Twitter240