धनगढीको ऐश्वर्य विद्या निकेतनले एकैपटक ३० प्रतिशत शुल्कमा वृदि
धनगढी, कैलाली
कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको ऐश्वर्य विद्या निकेतनले एकैपटक ३० प्रतिशत शुल्क बढाएको छ। महंगी बढेको भन्दै सो विद्यालय प्रशासनले साउन १ गतेदेखि लागू हुनेगरी विद्यार्थीहरुसँग लिइरहेको शुल्कमा ३० प्रतिशत वृद्धि गरेको हो।

बैसाखमा शुल्क बढाउनुपर्नेमा बिध्यार्थी भर्ना गरि दुई तिन महिना पढाई सुरु गरेपछि शुल्क बढाएको भन्दै अभिभावकले आपत्ति जनाएका छन् ।
यता विद्यालयले भने कोरोनाकालमा शुल्क वृद्धि नगरिएको, २०७७ को वैशाखदेखि भदौसम्म कुनै शुल्क नलिएको तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको र सरकारले शिक्षक कर्मचारीको तलब वृद्धि गरेको कारण देखाउँदै शुल्क बढाएको जनाएको छ।


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४

Keep it up,😍😍👍👍😘😘