Month: असार २९, २०७९

सुदूरपश्चिम सरकारको बजेट दामासाही – पठानसिंह बोहरा

नेकपा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले सरकारले वितरणमुखी बजेट ल्याएको बताएका छन्। बजेटमाथि धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन्। ‘सरकारले गलत चिन्तन राखेर अगाडि बढेको बजेटबाट पुष्टि हुन्छ’ उनले भने, ‘अघिल्ला वर्षहरू भन्दा यो अझै परिष्कृत भएर आउनुपर्ने हो। तर, त्यो भन्दा पनि खराब बजेट आएको छ। माननीयज्यूले सिफारिस गरेका योजना, कर्मागत, बहूबर्षिय

बजेट पास गराउन प्रतिपक्षीलाई मख्ख पार्दै सुदूरपश्चिम मुख्यमन्त्री

सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमा तीव्र विवाद कारण २९ दिन सम्म प्रदेश सभामा छलफल हुन पाएको छैन ।सुदूरपश्चिम प्रदेश सरकारलाई आफैले ल्याएको बजेट गलपासो भएको छ । पूर्व बजेटको सिद्धान्त र प्राथमिकताविपरित बजेट ल्याएपछि प्रदेश सरकारलाई त्यहि बजेट गलपासो भएको हो । बजेटकै कारण सरकार नै अप्ठ्यारोमा परेको छ ।शिक्षा, स्वास्थ्य लगायतकाको

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु,

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार राति जिल्लाको गौरीगंगा नगरपालिका(९ शंकरपुर बजारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ७ प ११४७ र सोही दिशातर्फ गइरहेको सुपप्र ०१ ००९ प ७८९१ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल ९से ७ प ११४७० चालक घोडाघोडी नगरपालिकाका २३ वर्षीय रामअवतार कठरीयाको मृत्यु भएको

भूमिराज मावि दार्चुलाका शिक्षक दुई दिनदेखि बेपत्ता

दार्चुलाका एक शिक्षक बेपत्ता भएका छन्। प्रहरीका अनुसार जिल्लाको नौगाड गाउँपालिका(१ का ४९ वर्षीय शिक्षक हरकसिंह ठगुन्ना बेपत्ता भएका हुन्। सोमबार साँझ गाउँ नजिकैको बिहेमा जान्छु भनी हिँडेका ठगुन्ना उतैबाट बेपत्ता भएका कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए। उनी भूमिराज मावि इयरकोटमा कार्यरत रहेको बताइएको छ। शिक्षक ठगुन्नाको प्रहरीले खोजी गरिरहेको बताएको छ। बचन

किन मनाइन्छ गुरु पुर्णिमा ?, आज देशभर यसरी मनाइदै

गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ। अध्याँरोबाट उज्यालोतर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको सनातन धर्मको मान्यता छ। जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ भनिएको छ, मनुस्मृतिमा। आफू आचरणमा बसेर अरुलाई आचरणमा राख्न सक्नेलाई स्मृतिमा गुरु भनिएको छ। मानिसको पहिलो गुरु माता र त्यसपछि

पत्रकारलाई हात समातेर बाहिर निकालि नगर सभामा मेयर र वडाध्यक्षको भनाभन

धनगढी उपमहानगरपालिकाको नगर सभा बैठकमा मेयर गोपाल हमाल र वडा नम्बर १८ का वडाध्यक्ष भुवन रिजाल बिच चर्काचर्की परेको छ ।उनीहरुबिच करिब आधा घन्टा भनाभन भएको हो । वडाध्यक्ष रिजालले हमालले आफूलाई धम्की दिएको बताएका छन् । बैठक सुरु भएको करिब १ घण्टा ३६ मिनेटमा एजेन्डा सकिएको थियो । त्यसपछि नगर प्रमुख हमालले एजेन्डा सकिएको

जोशिपुर गा. पा मा रहेकोे रघुनाथ माबी मा ब्यबस्थापन समितिको लागि चुनावी मिति तोकियो

कैलालीको जोशिपुर गाउँपालिका वडा नं ७ मा रहेको श्री रघुनाथ आदर्श प्राविधिक माध्यमिक बिधालय मा ब्यबस्थापन समितिको को अध्यक्ष सोही गाउँपालिकाका पुर्ब अध्यक्ष रहेका थिए । अहिले सोही ब्यबस्थापन समितिको कार्यकाल सकिएपछि बिधालय प्रशासन ले अर्को कमिटी गठन का लागी २०७९ साल असार ८ गते पत्र काटेर भेला बोलायो । ८ गते विवाद अध्यक्ष सर्वसम्मत

कैलालीमा नाइरोबी किराको टोकाईबाट एकै दिन चार जनाको उपचार,

कैलालीमा नाइरोबी फ्लाई किराको आतंक, एकै दिन चार जनाको उपचारकैलाली । बर्खायामसँगै कैलालीमा पनि ‘नाइरोबी फ्लाई’ किराको सङ्क्रमण देखिएको छ । जिल्लाको कैलारी गाउँपालिकाको हसुलिया क्षेत्रमा उक्त किराका कारण सङ्क्रमित भएका विरामी भेटिएका हुन् ।आइतबार हसुलियास्थित मिरर हस्पिटलको ओपिडीमा देखाउन आएका मध्ये चार जनामा सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । आइतबार पानी फोका रातो धर्का

बझाङमा नुहाइरहेकी किशोरीमाथि जर्वजस्तीकरणिको प्रयास

बझाङमा किशोरीमाथि जबरजस्ती करणीको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको बुङ्गल नगरपालिका ४ खिरातडीका ४४ वर्षीय बिर्ख नेगी रहेका छन्।१७ वर्षीया किशोरीलाई मदिरा सेवन गरेका यही असार २१ गते साँझको समयमा रोपाइँ सकेर घर नजिकैको धारामा नुहाइरहेको बेला बलात्कारको प्रयास गरेका प्रहरीले जनाएको छ । नेगीले किशोरीलाई धाराभन्दा केही तल

करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

करेन्ट लागेर कैलालीमा एक जनाको मृत्युकैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१स्थित धनगढी रोडमा नेपाल विद्युत प्राधीकरण अत्तरियाको कम्पाउण्ड भित्र सु।प।प्र। ०१–००१–ख २६७४ नम्बरको ट्रकमा विद्युतको तारहरू लोड गर्ने क्रममा करेन्ट लागेर सोही ट्रकको सह चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सहचालक बझाङको केदारस्यु गाउँपालिका–१ का २१ वर्षीय सन्तोष
Facebook700
Follow by Email20
Twitter240