२०८० साल जेठ १६ गते कंचनपुर घर भएका महेश नेपाली नाम गरेका एक ब्यक्ति महेन्द्रनगर बाट दाङ जादै गर्दा चिसापानी मा उक्त ब्यक्ति ले केही अनौठो ब्यवहार गरेपछी चिसापानी का स्थानीय बासी एक जना बृद्ध राम बहादुर खड्का र रमेश कडेल ले उक्त ब्यक्ति लाई निन्त्रण मा लिइ मानवीय धर्म निर्बाह गर्न खोज्दै नजिकै को
नेशनल एडभान्स कम्प्युटरको आर्थिक सहयोगमा आज लम्की चोकको पुरानो फाटेको नेपालको झण्डा युवाहरु र ईलाका प्रहरी कार्यालय लम्कीका ट्राफिक प्रहरी द्वारा नयाँ झण्डा परिवर्तन गरिएको छ। नेशनल एडभान्स कम्प्युटरका कार्यकारी निर्देशकले भने नगरलाई सुन्दरमय बनाउन नगरका सम्पुर्ण नागरिकहरुको महत्वपुर्ण भुमिका रहन्छ र सम्पुर्ण नागरिकहरु विभिन्न तवरले लागेमा नगरलाई सफा र सुन्दर बनाउन सकिने कुरामा दुविधा
बझाङमा जेसिबी दुर्घटना भएको छ । जिल्लाको छविस पाथिभेरा गाउँपालिका वडा नं ४ ब्याँसिमा आज बिहान जेसिबी दुर्घटना भएको हो । ब्याँसिबाट काम गरेर भाँडेबजार तर्फ जादै गरेको बा ३ क २३३५ नम्बरको जेसिबी आज बिहान सडकबाट करीब ८०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी निरिक्षक तथा सुचना अधिकारी रमेशदत्त अवस्थिले जानकारी दिनुभयो
डडेल्धुरामा जेसिबी दुर्घटना हुँदा बझाङका युवकको मृत्यु भएको छ । जेसिबी चालक बझाङको बित्थडचिर –३ घर भएका २५ वर्षीय कमलबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश ०१–००१–क १६८३ नम्बरको जेसिबि डडेल्धुराको आलिताल गोदाम बजारबाट आलिताल–७ को दुधेखालीमा काम गर्न जाने क्रममा आलिताल–८ को कुर्जेनिको कपसे खोलामा दुर्घटना भएको हो । जेसिबि सडकबाट करिब
बझाङमा यार्सा संलकन गर्न गएका एकजनाको भीरबाट लडेर ज्यान गएको छ । सुर्मा गाउँपालिका वडा नम्बर ५ सैनगाउँ घर भएका अन्दाजी ३५ वर्षीय लडे जेठाराको सुर्मा ४ स्थीत हलेली भन्ने स्थानमा बिहीबार वेलुका ६ बजे लडेर ज्यान गएको हो । जेठ दोस्रो हप्ता यार्सा संकलनका लागि पार्थी हिमाल चढेका जेठारा बिहीबार बिरामी आमालाई भेट्न भन्दै
वर्तमान अवस्थामा विवादमा रहेको विषय जुन भारत सरकारले आफ्नो नयाँ संसद भवनको उद्दघाटन गर्दै जसमा नेपालकाे लुम्बिनी र कपिलवस्तु आफ्नो नक्सामा समेट्दै नयाँ नक्सा जारी गर्यो, त्यसको विरोध गर्दै कैलाली लम्कीमा रहेको नेशनल एडभान्स कम्प्युटर इन्सिच्युटले विरोध प्रदर्शन गरेको छ। नेशनल एडभान्स कम्प्युटरले देश बेच्ने दलालहरुलाई मृत्युदण्ड दिऔं र संसदमा नेपालको द ग्रेटर नेपालको नक्सा
बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका-६ को चिसापानीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । एकै दिशातर्फ गइरहेका एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।देउलेखबाट सुनकुडा तर्फ गइरहेका देउलेख प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र ०१-०११ झ ३६१ नम्बरको एम्बुलेन्स र से ५ च २४२० नम्बरको मोटरसाइकल उच्छिन्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालक
संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले हेलिकप्टर सम्पर्कविहीन भएको बताए। सिम्रिक एयरको एयरपोर्ट कार्यालयले पनि अरूण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको हेलिकप्टर सम्पर्कविहीन भएको जानकारी दिएको छ। बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न
बिरेन्द्र बाग कञ्चनपुरमा हायस र बस आपसमा ठोक्किदा ११ जना घाइते भएका छन । जिल्लाको कृष्णपुर नगरपालिका–२ मछेली पुल नजिकै से १ ज ९५४ नम्बर हायस र से १ ख ११९४ बस एकआपस ठोक्किदा १३ जना सामान्य घाइते भएका हुन । धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको सुनौलो यातायात प्रालीको हायसले बिग्रिएर सडकमा रोकिएको बसलाई बाणीको मछेली पुल
बझाङमा हिजो चट्याङ लागेर २८ बाख्रा मरेका छन् । बिहीबार अपराह्न ४ बजेतीर जिल्लाको बुंगल नगरपालिका वडा नं १ गोइचनमा चट्याङ लागेर बाख्रा मरेका छन् । चट्याङले बुंगल नगरपालिका वडा वडा नं १ बस्ने मान बहादुर बोहराका २८ बाख्रा चट्याङमा परेर मरेका हुन् । जिल्लाको बुगल नगरपालिकाको गोइचनको भन्ने स्थानमा बाख्रा चराउन लगेका बेला परेको