संसदमा द ग्रेटर नेपालको नक्सा कायम गर भन्दै नेशनल एडभान्स कम्प्युटरकाे विराेध..

वर्तमान अवस्थामा विवादमा रहेको विषय जुन भारत सरकारले आफ्नो नयाँ संसद भवनको उद्दघाटन गर्दै जसमा नेपालकाे लुम्बिनी र कपिलवस्तु आफ्नो नक्सामा समेट्दै नयाँ नक्सा जारी गर्यो, त्यसको विरोध गर्दै कैलाली लम्कीमा रहेको नेशनल एडभान्स कम्प्युटर इन्सिच्युटले विरोध प्रदर्शन गरेको छ। नेशनल एडभान्स कम्प्युटरले देश बेच्ने दलालहरुलाई मृत्युदण्ड दिऔं र संसदमा नेपालको द ग्रेटर नेपालको नक्सा

सुर्मादेवी मन्दिरको सरसफाइमा सहिद बृष बहादुर सीँह बहुप्राविधिक शिक्षालय

सुर्मादेवी मन्दिरको सरसफाइमा सहिद बृष बहादुर सीँह बहुप्राविधिक शिक्षालय जुटेको छ । आज एक कार्यक्रमका बिच शिक्षालयले सरसफाइ अभियान सञ्चालन गरेको हाे । जिल्लामा रहेको मन्दिरमा विभिन्न भक्तजनको आगमन हुने भएको कारण सरसफाइमा ध्यान दिनु पर्ने भन्दै सरसफाइमा जुटेको प्राविधिक शिक्षालय बझाङले बताएको छ ।बृक्षारोपण,सहित सरसफाइमा लागिपरेको देखिन्छ । आज उद्योग बाणिज्य सँघ बझाङकाे आयाेजनामा

समाजवादी प्रेस संगठन कैलाली को बिस्तारित बैठक सम्पन्न

सुदुरपस्चिम को समाजवादी प्रेस संगठन कैलाली का अध्यक्ष लक्ष्मी प्रसाद जैशी को अध्यक्षता , नेकपा एकीकृत समाजवादी पार्टी का जिल्ला अध्यक्ष बिमल कुमार जोशी को प्रमुख अतिथि र समाजदी प्रेस संगठन का प्रदेश महासचिव अनिल शाही को बिशिस्ट अतिथ्यतामा बिस्तारित बैठक बसेको छ । उक्त बैठकमा जिल्लाको पुरानो कार्यसमितिमा रिक्त रहेका पदहरुमा नया सदस्यहरू थप

खप्तडमा आध्यात्मिक सम्मेलन भव्यरुपमा हुदै

सुदुरपश्चिम प्रदेश सरकार ले खप्तड क्षेत्रको पर्यटन प्रबर्द्धन र प्रचार प्रसार को लागि पहिलो पटक गरिन थालेको खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन को भव्य रुपमा संन्चालन भएको छ। सम्मेलनमा अन्तर्राष्ट्रिय योग गुरु रामदेव वावा बालकृष्ण आचार्य लगायत को टोली हरिदार बाट आज नै हेलिकप्टरमा आइ खप्तडमा आध्यात्मिक योग प्रवचन गरिने हुँदा यो सम्मेलन को प्रमुख आकर्षण

आधुनिक प्रविधिमा किसानकाे सराेकार रैथाने वाली र अन्य कृषि जैविक उत्पादनकाे बिक्री वितरण वाट घरघरमा राेजगार

उत्तमकुमार थापा /धनगढीआधुनिक प्रविधिमा किसानकाे सराेकार रैथाने वाली र अन्य कृषि जैविक उत्पादनकाे बिक्री वितरण वाट घरघरमा राेजगार भन्ने मुल नाराका साथ कार्यक्रम सञ्चालन गरिएको छ । आज सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे मष्टा गाउँपालीकाले किसानलाई आधुनिक तरहबाट अगाडि बढाउदै जैविक वालीबाट घरघरमा राेजगार सृजना गर्ने उदश्यले एक कार्यक्रम गरेको हाे । धनगढीमा रहेको टेम्पल

रेशम चौधरीको बाँकी सजाय मिनाहा गर्ने निर्णय स्वीकार्य हुन्न : एमाले सचेतक बर्तौला

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीको बाँकी सजाय मिनाहा गर्ने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन् । सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका चौधरीलाई सत्ता टिकाउनका लागि सरकारले सो काम गर्न लागेको भन्दै एमालेका सचेतक बर्तौलाले आक्रोश व्यक्त गरेका छन् ।संघीय

पेशागत महासङ नेपालको २९ औ स्थपना दिवसमा बिरामी लाई फलफूल बितरण

पेशागत महासङ नेपालको २९ औ स्थपना दिवसमा बिरामी लाई फलफूल बितरण गरिएको छ । आज एक कार्यक्रमका साथ पेशागत महाँसघ नेपालको २९ औ स्थपना दिवसमा जिल्ला अस्पताल बझाङमा रहेका बिरामी लाई फलफूल बितरण गरिएको हाे । जिल्ला कमिटी बझाङकाे आयाेजनामा बेडमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गर्दै दिवस मनाईएकाे महासँघका उपाध्यक्ष सुमन भण्डारीले बताए ।

समग्र विकास निर्माण देखि युवा र बृद्धबृद्धाका साहारा बन्दै अध्यक्ष्य ओली, स्थानिय भन्छन फेरी पनि जिताउँछौ ओलीलाई

जनताले निर्वाचित गराएका जनप्रतिनिधीले जनता अपेक्षित कामहरू गरेनन् भन्न र सुन्न पाइन्छ। हो यसै सन्दर्भमा एउटा यस्तो वडा छ, त्यस क्षेत्रका जनता भन्छन हामीले रोजेको र खोजेको जनप्रतिनिधी यस्तै हो, हामी फेरी पनि जिताउने छौँ, यो हो कैलालीको लम्कीचुहा नगरपालिका वडा नं 02, यस वडाका वडा अध्यक्ष हुन् सन्तोष कुमार ओली। कुनै पालिका र कुनै

बझाङमा हावाहुरीले वस्ती उजाड : राहत र क्षतिपूर्ति दिन ऐन महरको माग

बझाङमा हावाहुरिले आधा दर्जन बढी घरहरुमा पुर्ण रुपमा क्षति पुर्याएको छ । शुक्रवार र शनिवार साँझ आएको विनाशकारी हावाहुरीले घरहरूमा क्षेती पुर्याएपछी स्थानीयलाई निकै सकस परेको छ । नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरले बझाङमा हावाहुरी बाट प्रभावित परिवारलाई राहत र क्षतिपूर्ति दिन सरोकारवाला निकायलाइ माग गरेका छन् । शनिवार साँझ बझाङको बुंगल नगरपालिका वार्ड

पाथिभेरा हिमालको शाैन्दर्यता

जहाँ बाट चारै तिर हिमालै हिमाल देखिन्छन । चिसाे हिउकाे हावा सरर चलिरहन्छ । हिमालको बिशेषता फरक हुदाे रहेछ । बझाङकाे पाथिभेरा हिमाल छविस पाथिभेरा गाउँपालीकामा पर्दछ । समुद्री सतहबाट करिव ४ हजार ५ सय उचाईमा रहेको यस हिमालको आफ्नै पहिचान देखिन्छ । जहाँ भुरभुर डाफेहरु उडेको देख्न पाईन्छ भने,हिउँ चुतुवा,मृगहरु प्रसस्त देखा पर्छन ।
Facebook700
Follow by Email20
Twitter240