जिल्लाकाे बुङगल नगरपालिकामा बुङगलमा जलवायु मैत्री कृषि प्रविधि सम्वन्धि तालिम सम्पन्न भएको छ । नगरपालिकामा यु.एम.एन. / एम. डि.टि. बझाङकाे आयाेजनामा बुङ्गल नगरपालिका वडा नम्बर ४,५ र ६ मा दलित सहयाेग समाज द्वारा सन्चालित जलवायु अनुकुलन परियाेजना अन्तर्गत गठन भएको ताल मसानि कृषक समूह डिलखाेचा -४ र भवानि कृषक समूह बगालि-६ का २७ जना सदस्यहरुलाइ
खप्तडछान्ना गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको छ । आज शुक्रबार एक औपचारिक कार्यक्रमका साथ गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा जिल्लामै दोस्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको होखप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय बझाङका जनस्वास्थ्य निरिक्षक दिपक ऐडी, गाउँपालिका उपाध्यक्ष विष्णु थापा,
बझाङमा यार्सा संलकन गर्न गएका एकजनाको भीरबाट लडेर ज्यान गएको छ । सुर्मा गाउँपालिका वडा नम्बर ५ सैनगाउँ घर भएका अन्दाजी ३५ वर्षीय लडे जेठाराको सुर्मा ४ स्थीत हलेली भन्ने स्थानमा बिहीबार वेलुका ६ बजे लडेर ज्यान गएको हो । जेठ दोस्रो हप्ता यार्सा संकलनका लागि पार्थी हिमाल चढेका जेठारा बिहीबार बिरामी आमालाई भेट्न भन्दै
बझाङको दुर्गाथली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको छ । आज विहिबार एक औपचारिक कार्यक्रमका साथ गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको हो दुर्गाथली गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय प्रमुख नर बहादुर बोहोरा रहनुभएको थियो
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पूर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् । श्रीमती आरजु राणा भने दिल्लीबाट सोमबार नै सिंगापुर पुगेकी हुन् । देउवाको सचिवालयका अनुसार नियमित स्वास्थ्य उपचारका लागि उनी सिंगापुर पुगेका हुन् । पेटमा समस्या देखा परेपछि उनी तीन वर्षअघि पनि
गाजाँ खेतिकाे उपयोगीता सम्वन्धि पत्रकार सम्मेलन सम्पन्न भएको छ ।बझाङ जिल्लामा गाजाँ खेतिकाे उपायाेगीता बारे पत्रकार सम्मेलन सम्पन्न भएको हाे । एकीकृत जनक्रान्ति जिन्दावाद वैज्ञानिक समाजवाद जिन्दावाद भन्दै नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वकाे युवा सँगठन नेपाल बझाङले पत्रकार सम्मेलन गरेको थियाे । आज बझाङ जिल्लामा नेपाल कम्युनिस्ट पार्टी विप्लव आवद्ध युवा सँगठन नेपालले सदरमुकाम चैनपुरमा
सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ‘पहुँचका आधारमा बजेट निश्चित क्षेत्रमा केन्द्रित गरेको’ भन्दै संशोधन नभए पारित हुन नदिने चेतावनी दिएका छन् । एकीकृत समाजवादीका सांसदले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतलाई संयुक्त रूपमा भेटेर बजेट संशोधन नगरे समर्थन गर्न नसकिने जनाएका हुन् । जसपाले पनि प्रधानमन्त्री दाहाललाई भेटी बजेट संशोधनको माग
ललितपुर महानगरपालिकाले आगामी एक वर्षभित्र सबै मुख्य सडकमा स्मार्ट लाइट राख्ने तयारी गरेको छ । २०८१ असार भित्र मुख्य चोकहरुमा १२ वटा ‘हाइमास्ट लाइट’ र सडकहरूमा ‘स्मार्ट स्ट्रिट लाइट’ राखिसक्ने महानगरले जनाएको हो । महानगरपालिकाले स्मार्ट लाइट जडानको कार्यक्रम आर्थिक वर्ष २०७८/७९ को बजेटमै राखेको थियो । तर, सो आवमा जडान भने हुन सकेन ।
नगरपालिका स्तर अपांगता सेवा सम्वन्धि जानकारी आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आज जयपृथ्वी नगरपालिकाकाे सभाहलमा नगरपालिका स्तरमा रहेका अपांगताहरुले कसरी सेवा सुविधा लिईरहेका छन । के कस्तो अवस्था छ भन्न विषयमा गहन छलफल गरिएको हाे । अपांगताकाे क्षेत्रमा पहिले देखि काम गरिरहेकाले सस्थाँले बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिकामा पहिलाे पटक कार्यक्रम सञ्चालन गर्ने भएको देखिन्छ
राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा कैलालि ले १८ औं स्थापना दिवस मनाएको छ । आज स्थापना भएको अवसरमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा कैलालि ले अत्तरिया को रेडक्रस भवन मा रक्तदान कार्यक्रम गर्दै भब्यताकासाथ सफल पारेको अधक्ष्य जयकला रावल ले बताउनु भयो । वहाँ ले भन्नु भयो अहिले गर्मि को समय मा रगत को माग बढिरहेको तर रक्त दाता हरु घटेको ले बिरामि हरु लाई केहि हद सम्म सजिलो होस भनेर कार्यक्रम गरिएको बताउनु भयो । उक्त कार्यक्रम मा ३४ जना ले रक्तदान गरिएको सह सचिब बिज्ञान भट्ट ले जानकारि दिनु भयो साथै सबै लाई रक्तदान गरेर सामजिक कार्य गर्न नि अनुरोध गर्नु भयो । जयकला रावल को अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ केन्दृय कमिटि प्रचार तथा प्रकाशन बिभाग सदस्य तथा सु.प फोकल सँयोजक माहाओम राज जोशि , सुदुरपस्चिम प्रदेश कमिटि का अधक्ष्य तप्त भन्डारि , केन्दृय सदस्य तथा केलालि इन्चार्ज इश्वरि भुसाल , भरत खाति , लगाएतको ब्यक्ति हरु को सहभागिता रहेको थियो । साथै बिभिन्न जिल्ला हरु मा नि आज १८ औँ स्थापना दिवस को अवसर पारेर सबै ठाँउ मा कार्यक्रम सफलता पुर्वक सम्मन्न गरेको राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ केन्दृय कमिटि प्रचार तथा प्रकाशन बिभाग सदस्य तथा सु प फोकल सँयोजक माहा ओ म राज जोशि ले जानकारि