Category: सुदुरपश्चिम प्रदेश

सेती प्रादेशिक अस्पतालमा CT scan सेवा सुचारु

सेती प्रादेशिक अस्पतालले आफ्नै CT scan सेवा आजदेखी सन्चालनमा ल्याएको छ। सन्चालनमा आएको CT scan सेवाले सुदूरपश्चिम भरिका ९ वटा जिल्लाका जनतालाई सहज हुने भएको छ। यो भन्दा अगाडि सरकारी स्वास्थ्य संस्थामा सन्चालनमा नभएकाले निजि स्वास्थ्य संस्था र नेपालगन्ज तथा भारतका विभिन्न शहरमा उपचार गर्न बाध्य थिए । केहि दिन अघि CT Scan मेसिन बिग्रेर

बझाङको चैनपुर देखि लिमकाे खोला सम्म जोड्ने सडकको उद्घघाटन

चैनपुर देखि लिम खोला सम्म जोड्ने सडकको उद्घघाटन भएको छ । बझाङ जिल्लाका सदरमुकाम चैनपुर देखि लिमकाे खाेला सम्म जाेड्ने सडकको उद्बघाटन भएको हाे । साेमवार एक कार्यक्रमका विच सडक अन्तरगत पातलचौर देखि बिसौना सम्म जोड्ने डव्वल लाईनकाे बनाउने सम्झौता भए सँगै छविस पाथिभरा गाउँपालीका अध्यक्ष बसन्त बहादुर चलाउनेले उद्बघाटन गर्नु भएको ईन्जिनियर हिक्मत रावलले

सुदूरपश्चिमबाट दामोदर भण्डारी बने मन्त्री

बैतडीबाट निर्वाचित एमाले नेता दामोदर भण्डारी संघीय सरकारको मन्त्री बनेका छन । २०७०, २०७४ र २०७९ मा लगातार संसदीय चुनाव जितेका भण्डारी एमाले सुदूरपश्चिमका प्रदेशका पार्टि अध्यक्ष पनि हुन्। उनले सोमबार दिउसो रास्ट्रपतिको कार्यालयमा प्रधानमन्त्री बाट शपथ ग्रहण गरेका छन्। उनको मन्त्रालयको भने टुङ्गो भने लागेको छैन। उनले कुन मन्त्रालय पाउने भन्ने कुरा पछि तय

साईपालमा आज देखि स्वास्थ्य शिविर सञ्चालन

सुदुरपश्चिम प्रदेश बझाङकाे अति दुर्गम साईपाल गाउँपालीकामा आज देखि स्वास्थ्य शिविर सञ्चालन भएको हाे । साईपाल गाउँपालीकामा गुँरासे कल्याणकारी सेवा प्रतिष्ठान र राेटरी क्लब अफ नक्साल , शक्तिकाे अायाेजनामा नेपालगन्ज मेडिकल कलेज (T U T H ) र साईपाल गाउँ पालिकाकाे सहकार्य तथा Gmc Hospital pokhara ,का साथै Ucmc Bhairahawa काे प्राबिधिक सहयाेगमा यही षाैष

बझाङ साइपाल गाउँपालिकामा बन्दै गरेको १० शैयाको अस्पतालको सामाग्री ढुवानी

बझाङको साइपाल गाउँपालिकामा अस्पतालको निर्माण सामाग्री हेलिकप्टरले ढुवानी गरेको छ। साइपाल गाउँपालिका-३ को लासीमा निर्माण भइरहेको १० शय्याको अस्पताल बनाउन आवश्यक निर्माण सामाग्री (फलामको डन्डी, मसला बनाउन प्रयोग गरिने मेसिन) सिम्रिक एयरको हेलिकप्टरले ओसारेको हो। करिब २१ करोड रूपैयाँ लगानीमा निर्माण हुन लागेको अस्पतालमा ५० प्रतिशत रकम गाउँपालिकाको लगानी रहेको छ भने ५० प्रतिशत रकम संघीय सरकारको लगानी रहेको साइपाल गाउँपालिका

धनगढीसहित सैनिक अस्पतालहरूका लागि १०० भन्दा बढि करारमा कर्मचारी माग

धनगढी: सैनिक कल्याणकारी निर्देशनालयले सैनिक अस्पतालहरूका लागि आवश्यक जनशक्ति करार सेवामार्फत पूर्ति गर्न कर्मचारी माग गरेको छ। आवश्यक योग्यता पुगेका इच्छुक नेपालीलाई १५ दिनभित्र सम्बन्धित सैनिक अस्पतालमा दरखास्त फारम भर्न निर्देशनालयले एक सूचना प्रकाशित गर्दै आव्हान गरेको हो। वीरेन्द्र अस्पताल छाउनी, सैनिक अस्पताल इटहरी, सैनिक अस्पताल पोखरा, सैनिक अस्पताल नेपालगञ्ज, फिल्ड अस्पताल बर्दिवास र फिल्ड

बैतडीमा अस्पताल निर्माणमा विवाद हुँदा कुटाकुट, दुई वडाका दर्जनौ जना घाइते

बैतडीमा अस्पताल निर्माणमा विवाद हुँदा कुटाकुट भएको छ।जिल्लाको मेलौली नगरपालिका वडा नम्बर १ र ७ का स्थानीयबिच १५ शय्याको अस्पताल निर्माणको विषयमा विवाद हुँदा कुटाकुट भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरिक्षक योगेश खत्रीका अनुसार दुबै वडाका ३५ जति जना घाइते भएका छन्। केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा १५ शैय्याको अस्पताल निर्माण

साइपाल गाउँपालिका बझाङमा तिनदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

बझाङको साइपाल गाउँपालिकामा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गुराँसे कल्याणकारी सेवा प्रतिष्ठान, रोटरी क्लब अफ नक्सालको आयोजनामा पुस ८,९ र १० गतेसम्म तीनदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले बताइन् । महिलाहरुमा आङ खस्ने, पाठेघरको समस्या तथा दाँतसम्बन्धी रोगको समस्या रहेका कारण पालिकाको केन्द्र वडा नं. ३

सुदूरपश्चिमबाट २० जना प्रदेश सभामा छानिए

पण्डित र कैलालीकी सुनिता चौधरी समानुपातिकतर्फ प्रदेश सभा सदस्यको सूचीमा पर्नुभएको छ। सो पार्टीको कलस्टर नमिलेको बताइन्छ। यस्तै नेकपा (एकीकृत समाजवादी) बाट कञ्चनपुरकी माया पन्त र राप्रपाबाट कैलालीकी खेमादेवी विष्ट समानुपातिक प्रदेश सभा सदस्य बन्नुहुने भएको छ। समानुपातिकतर्फबाट प्रदेश सभामा १८ जना महिला प्रदेश सभा सदस्यको उपस्थिति हुने सुनिश्चित भएको छ।  संविधानले कम्तीमा पनि महिलाको

बेलडाँडी पालिकाद्धाराअस्पताल निर्माणका लागि दोस्रो पटक घर टहरा हटाउन ७ दिने सूचना जारी

बेलडाँडी गाउँपालिकाद्धारा १५ शैया अस्पताल निर्माणका लागि निर्माण स्थलमा रहेका घर टहरा हटाउनका लागि दोस्रो पटक ७ दिने सूचना जारी गरेको छ । वडा नं. २ स्थित पूर्वमा चवन्नी बेलडाडी सडक, पश्चिम लटिनाथ मालिकार्जुन मन्दिर, उत्तर बसपार्क र दक्षिण रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस चार किल्ला भित्रको सरकारी तथा सार्वजनिक जमिनमा १५ शैयाको अस्पताल निर्माणको
Facebook700
Follow by Email20
Twitter240