Category: सुदुरपश्चिम प्रदेश

धनगढीको सौभाग्य अस्पताल प्रा.लि.ले माग्यो १ सय बढी कर्मचारी

देशमा बेरोजगारी को संख्या बढ्दै गरेको बेला धनगढीमा संचालन हुन लागेको सौभाग्य अस्पतालले १ सय बढीको सँख्यामा कर्मचारी मागेको छ। धनगढी उपमहानगरपालिकास्थित पुरानो भन्सार रोडजाने बाटोमा कृषि सामग्री कम्पनी लिमिटेडको अगाडी रहेको उक्त अस्पतालले कर्मचारी माग गरेको हो। सो अस्पतालको प्रशासनले माघभित्र सेवाहरु संचालनमा आउने र १ सय ८ जना कर्मचारीहरुका लागि आवेदन खुला गरिएको

बझाङमा १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस सप्पन्न

सोमबार ‘महिला सामुदायिक स्वास्थ स्वयंसेविकाको प्रतिबद्धता, स्वास्थ सम्बर्द्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने मुलनाराका साथ जयपृथ्वी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा चैनपुर स्वास्थ चौकिले १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस भव्यताका साथ मनाएको हो । महिला स्वास्थ्य स्वयंसेविका दिवस सफल पारौं, जहाँ नारिको हित त्यहाँ समाजको जित, स्वास्थ महिला स्वयंसेविकालाई सम्मान गरौं लगायतका नारा लगाउँदै सदरमुकाम

दार्चुला मा फेरि भारतीय पक्षबाट सीमा पुल बन्द

दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल सोमबार बिहानबाटै भारतीय पक्षले बन्द गरेको छ । नेपाली प्रशासनले भने भारतले पुल बन्द गरेको बारे आफूहरूलाई जानकारी नभएको जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार नेपालतर्फबाट सधैंकै समयमा सीमा पुल खोलिएको थियो । भारतीय पक्षबाट सीमा पुल बन्द गरेको बारेमा आफूहरुलाई केही जानकारी नआएको

धनगढीको मुख्य सडक निर्माण गर्न सुदूरपश्चिम सरकारले दियो ६० करोड

धनगढीको मुख्य सडक निर्माण गर्न सुदूरपश्चिम सरकारले ६० करोड रुपैया दिएको छ। धनगढी उप–महानगरपालिकालाई कैलालीपुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडक निर्माणका लागि प्रदेश सरकारले ६० करोड रुपैयाँ दिएको हो।धनगढीका नगर प्रमुख गोपाल हमालले प्रदेश सरकारले सडक निर्माण तथा कालोपत्रका लागि ६० करोड रुपैयाँ दिएको बताएका छन्। उनका अनुसार कैलालीपुलदेखि क्याम्स रोड (हुलाकी राजमार्ग)सम्मको २ दशमलव ३

एम्बुलेन्स छैन तर मर्मतमा ५ लाख ७५ हजार, चाैतर्फि आलोचना

थलारा गाँउपालिकाले एम्बुलेन्स खरिद नगर्दै मर्मत सम्भार खर्च छुट्याएपछि चौतर्फी आलोचना भइरहेको छ । केहि दिनअघि सार्वजनिक भएको थलारा गाउँपालिकाको परियोजना तथा कार्यक्रम अनुसार आर्थिक बर्ष २०७९-८० का लागि एम्बुलेन्स मर्मत तथा सम्भार खर्च शिर्षकमा ५ लाख ७५ हजार विनियोजन गरिएको छ ।  एम्बुलेन्स नहुँदै मर्मत खर्च छुटाएको भन्दै सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ

बझाङको छबिसमा करेन्ट लागेर मृत्यु भएका व्यक्तिको घरमै पुगेर नेता महरद्वारा संवेदना प्रकट

बझाङ – नेपाल कम्युनिस्ट पार्टी एमाले निकट अनेरास्ववियुका निवर्तमान केन्द्रिय अध्यक्ष तथा बझाङ प्रतिनिधि सभा सदस्य उम्मेदवार ऐन महर बझाङ जिल्लाको छबिस गाउँपालिका पुग्नु भएको छ । नेता महर हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफुलाई मत दिने मतदाताहरु प्रती धन्यवाद तथा आभार प्रकट गर्न प्रत्येक पालिका पुगे सङ्गै छबिसको घटनाप्रती संबेदना प्रकट गर्न समेत

बझाङमा ३१ औँ अपांगता दिवस भव्यरुपमा सम्पन्न

बझाङमा ३१ औँ अपांगता दिवस भव्यरुपमा सम्पन्न भएको छ । आज जिल्लाकाे समन्वय समितिकाे सभाहलमा कार्यक्रम गरिएको थियोे । अपांग महासँघ बझाङका अध्यक्ष भानुभक्त जाेशीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल अतिथिमा सामाजिक विकास कार्यालयका प्रमुख वीर बहादुर धामी लगाएत सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेको

कुलमान घिसिङ धनगढी पुगे, मेयर हमालसंग विद्धुतिय समस्या हलका लागि छलफल

नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ धनगढी पुगेका छन्। धनगढीमा  ‘स्मार्ट स्ट्रिट’ लाइट जडान हुने क्षेत्रको अवलोकनका लागि उनी यहाँ आएका हुन्।  धनगढी उप-महानगरपालिका नगर प्रमुख गोपाल हमालले धनगढीमा विद्युतको अवस्थाको विषयमा प्राधिकरण प्रमुखलाई जानकारी गराएका छन्। नगर प्रमुख हमालले मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रभित्रको अनुगमन गराएका छन्। धनगढीको एलएनचोक, भन्सार रोड, लगायत मुख्य

भोट हालेर भारत फर्कदैँ सुदूरपश्चिमवासि, भन्छन्, ‘भोट हाल्न नेताले फोन गरेर बोलाए, रोजगारी छैन’

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्‍य निर्वाचन सकिएसँगै कामको खोजीमा लागि भारत जाने नेपाली नागरिकको सङ्ख्या बढेको छ। पछिल्लो केही दिन यता पश्चिमी सीमानाका गड्डाचौकी भएर भारत जानेको सङ्ख्या बढेको हो। विज्ञापन दैनिक चार सयको हाराहारीमा गड्डाचौकी नाका भएर भारततर्फ गइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक बहादुर धामीले बताए। ‘चुनाव सकिएपछि अहिले

बझाङमा करेन्ट लागेर एक जनाको ज्यान गयो

बझाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा छविसपाथीभेरा गाँउपालिका वडा नं १ का ४० बर्षिया शिवहरी गिरी रहेका छन । मृतक गिरी सडकमा काम गर्ने लेन्थवर्कर रहेको प्रहरीले जनाएको छ । आज दिउसो साढे ४ बजे तिर सोहि वडाको मटेलामा रुखको हाँगा काट्ने क्रममा विजुलीको तारमा छुन पुग्दा करेन्ट लागेको थियो
Facebook700
Follow by Email20
Twitter240