बझाङको चैनपुर देखि लिमकाे खोला सम्म जोड्ने सडकको उद्घघाटन
चैनपुर देखि लिम खोला सम्म जोड्ने सडकको उद्घघाटन भएको छ ।

बझाङ जिल्लाका सदरमुकाम चैनपुर देखि लिमकाे खाेला सम्म जाेड्ने सडकको उद्बघाटन भएको हाे । साेमवार एक कार्यक्रमका विच सडक अन्तरगत पातलचौर देखि बिसौना सम्म जोड्ने डव्वल लाईनकाे बनाउने सम्झौता भए सँगै छविस पाथिभरा गाउँपालीका अध्यक्ष बसन्त बहादुर चलाउनेले उद्बघाटन गर्नु भएको ईन्जिनियर हिक्मत रावलले बताए ।

सडक पातलचाैर देखि बिसाैना सम्म डब्बललाईनकाे बिस्तार हुने भएको छ । सञ्चालक समितिले ठेक्का लिएकाे ३ बर्ष सम्म काम सम्पन्न गर्नु पर्ने स्राेतकाे भनाइ रहेका छ । उक्त सडककाे लागत ३० कराेड रहेकाे देखिन्छ । आज उद्घघाटन भएको कार्यक्रममा गाउँपालीका उपाध्यक्ष लक्षिमन बाेहरा निमित्त प्रमुख प्रशासकीय अधिकृत गगन अयडी वडा अध्यक्ष झलक धामीलगाएत अन्य वडा अध्यक्षहरुकाे उपस्थिति रहेकाे थियाे ।


उत्तम कुमार थापा (काजी) सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला ब्यूरो प्रमुख तथा संवाददाता हुनुहुन्छ । उहाँ समाजका हरेक कुराको लागि आवाज उठाउनु हुन्छ र समाजका अन्याय अत्याचार विरुद्ध कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८६५७७०५३३
