सुदूरपश्चिमबाट दामोदर भण्डारी बने मन्त्री
बैतडीबाट निर्वाचित एमाले नेता दामोदर भण्डारी संघीय सरकारको मन्त्री बनेका छन । २०७०, २०७४ र २०७९ मा लगातार संसदीय चुनाव जितेका भण्डारी एमाले सुदूरपश्चिमका प्रदेशका पार्टि अध्यक्ष पनि हुन्।

उनले सोमबार दिउसो रास्ट्रपतिको कार्यालयमा प्रधानमन्त्री बाट शपथ ग्रहण गरेका छन्। उनको मन्त्रालयको भने टुङ्गो भने लागेको छैन। उनले कुन मन्त्रालय पाउने भन्ने कुरा पछि तय हुने भएको छ भण्डारीसँगै प्रदेश १ बाट राजेन्द्र राई, मधेशबाट ज्वालाकुमारी साह पनि मन्त्री बन्ने भएका छन्।

एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री , माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार मन्त्री र रास्वपाबाट रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने निश्चित भइसकेको हो । यी सबै मन्त्रीले प्रधानमन्त्रीबाट सँगै

राकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८५८४८८०२३
