सेती प्रादेशिक अस्पतालमा CT scan सेवा सुचारु

सेती प्रादेशिक अस्पतालले आफ्नै CT scan सेवा आजदेखी सन्चालनमा ल्याएको छ।

अध्यक्ष :- निर्मल शाह

सन्चालनमा आएको CT scan सेवाले सुदूरपश्चिम भरिका ९ वटा जिल्लाका जनतालाई सहज हुने भएको छ। यो भन्दा अगाडि सरकारी स्वास्थ्य संस्थामा सन्चालनमा नभएकाले निजि स्वास्थ्य संस्था र नेपालगन्ज तथा भारतका विभिन्न शहरमा उपचार गर्न बाध्य थिए । केहि दिन अघि CT Scan मेसिन बिग्रेर थन्किएको भनेर केहि थान मिडियाहरुले लेखेता पनि हाल बाट भने मेसिन संचालनमक आएको जानकारी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले जानकारी दिए।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240