आज सिपि अस्पताल को बिषेशज्ञ डाक्टर सहित को टोलि ले कैलाली जिल्लाको कैलारी गाउँपालिका को नागेश पशुपति शिक्षा मन्दिर पवेरा मा १ दिने निशुल्क स्वास्थ शिबिर सम्पन्न गरेको छ । उक्त शिबिर मा ६५० जना भन्दा बढि बिरामि ले निशुल्क चेकजाँच , भिडियो x-ray सेवा तथा औषधि बितरण गरिएको सिपि अस्पताल प्रशासन प्रमुख बिकाश मौनि
बेलडाँडी गाउँपालिकाले आफ्नो १२ औ हिउँदे अधिवेशन आज शुरू गरेको छ । पालिकाले आर्थिक बर्ष २०७८/०७९मा विनियोजित योजना कार्यक्रमहरूको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा हुने गरेको छ । बिहिवार बेलडाँडी गाउँपालिकाले पनि पालिका भित्रका सरोकारवालाहरूको सहभागितामा हिउँदे अधिवेशन गरेको छ । बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिचन्द्र रानाले आफ्नो कार्यकालमा पहिलो पटक अघिल्ला बर्ष जस्तै यसपालि
कैलालीको भजनी नगरपालिका मा उत्पादक किसानहरूलाई जीविकोपार्जनका लागी कृषि सामाग्री वितरण गरीएको छ । दिगो विकास समाज भजनी र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल को साझा मा संचलित साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाले उनीहरूलाई सामाग्री हस्तान्तरण गरिएको हो । आज एक कार्यक्रमका बिच दिगो विकास समाज भजनीका अध्यक्ष राम बाहादुर सुनार ,भजनी नगरपालिका कृषि
कैलालीको धनगढीमा प्रदेशकै पहिलो नीजि क्षेत्रको अस्पताल खोलेर स्वास्थ्य क्षेत्रमा व्यवसायिक लगानी गर्दै स्वास्थ्य सेवामा सुधार ल्याउने एक चिकित्सक हुन डा. निरज अर्याल। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ मा जन्मिएका डा. अर्यालले महेन्द्रनगरको महेन्द्रनगर माध्यमिक विद्यालयबाट कक्षा दससम्मको अध्ययन पूरा गरेका हुन्। विज्ञापन यिनै डा.अर्याल पेशागत हकहितका लागि नेपाल चिकित्सक संघको निर्वाचनमा सुदूरपश्चिम
जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी अस्पतालमा सञ्चालन भएको शल्यक्रिया शिविर सम्पन्न भएको छ । यहीँ पाैष १५ गते बाट सञ्चालन भएको शिविर आज सम्पन्न भएको हाे । करिव ५ दिन सम्म विरामीकाे सेवाका लागि राखिएको जयपृथ्वी अस्पतालकाे स्वास्थ्य शिविर सम्पन्न भएको अस्पताल ब्यावस्थापक अशाेक मल्लले बताउनु भयाे । दुर्गम बझाङका विरामीहरुकाे सेवा जिल्लामै ठुलाे डाक्टर
कञ्चनपुरको भीमदत्त नगरपालिकाले बेरुजु अधिकृत राखेको छ । नगरपालिकामा चार जना लेखा अधिकृत र एक जना आन्तरीक लेखा परिक्षक हुँदाहुदै नगरपालिकाले एक जना सेवा निर्वित भएका लेखापाललाई बेरुजु अधिकृतमा नियुक्त गरेको हो । हाल नगरपालिकामा आन्तरीक लेखा परिक्षकमा प्रेम वल्लभ भट्ट छन । त्यसैगरी लेखा अधिकृतमा विक्रम भण्डारी,गोबिन्द राज उपाध्याय, दिपेन्द्र चौधरी र सहायक लेखापालमा पुरेन्द्र
अछामको रामारोशन गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिकाले करारमा आफ्ना नजिकका व्यक्तिलाई पास गराएको आरोपमा पालिकामा तालाबन्दी गरिएको हो । असन्तुष्ट पक्षले बिभिन्न आरोप लगाउँदै पालिकामा तालाबन्दी गरिएको छ ।हिजो मात्रै सम्पन्न भएको करार कर्मचारीको परिक्षामा प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारीले मोटो रकम खाएर नजिकका व्यक्तिलाई पास गराएको आरोप लागेको छ । चुनाव अगाडि नै
सेती प्रादेशिक अस्पतालमा सीटीस्क्यान उपकरणको उद्घाटन गरिएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सीटीस्क्यान उपकरणको उद्घाटन गरेका हुन्। सुदूरपश्चिमको सबैभन्दा ठुलो अस्पतालमा स्थापनाको ८२ वर्षपछि सीटीस्क्यान सेवा सञ्चालनमा ल्याइएको हो। सेती प्रादेशिक अस्पताल,कैलाली अस्पतालका रुपमा १९९७ सालदेखि सुरु भएको थियो। आइतवार बिहान सीटीस्क्यान उपकरणको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले आफ्नो पालामा प्रदेशको स्वास्थ्य क्षेत्रमा धेरै काम भएको
सुदुरपश्चिम प्रदेशमा माओवादी केन्द्रको संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् । माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश संसदीय दलको बैठकले भट्टलाई दल नेता बनाउने निर्णय गरेको हो । दल नेताका लागि प्रदेशसभा सांसद ओमविक्रम भाटले निर्वाचन हुनुपर्ने माग राखेपछि शनिवार सहमति हुन सकेको थिएन् । आइतबार बिहान भएको छलफलमा बहुमत सांसदहरुले भट्टलाई नै दल नेता
बझाङ जिल्लाको एक वडामा गरिब तथा बिपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । जिल्लाकोमस्टा गाउँपालिका वडा न १ का अध्यक्ष रामचन्द्र रोकायाले बेतालकोट भैरव प्राथमिक बिद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई जाडोमा बिद्यालय समयमा लगाउनलाई न्यानो लुगा वितरण गरेको छ । बिद्यालयमा अध्यनरत गरिब तथा विपन्न परिवारका १२ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको वडाअध्यक्ष रामचन्द्र