बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।जिल्लाको केदारस्युँ गाउँपालिका २ र ४ को बिच बज्वामा मालबाहक ट्रकले ठक्कर दिँदा हेयर नेपालमा कार्यरत दुर्गाथलि गाउँपालिका ३ रकैल घर अन्दाजी २३/२४ अमृता खत्रीको मृत्युु भएको हो । सोमबार आज बिहान सदरमुकाम चैनपुरदेखि बागथाल तर्फ गइरहेको सुपप्र ०१०१ ० प ५३१७ नम्बरको मोटरसाइकललाई धनगढीबाट
बझाङको सुर्मा गाउँपालिकामा रहेको सुर्मा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ पढाउने एक जना खेताला शिक्षक छन् । खेताला राखिएका शिक्षकको योग्यता नै १२ पास रहेको खुलेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडाध्यक्ष, प्रधानाध्यापक र शिक्षा शाखा प्रमुखको मिलेमतोमा खेताला शिक्षक राखेको अभिभावकको भनाई छ । १२ सम्म पढाउने शिक्षक नै १२ पास गरेको
बझाङको सुर्मा गाउँपालिकाको दुई विद्यालयमा विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिदा पनि नयाँ कार्य समिति चयन नगरी पुरानै समितिलाई निरन्तरता दिएको छ । सुर्मा गाउँपालिका शिक्षा शाखा प्रमुख र गाउँपालिकाका अध्यक्षको निर्देशनमा सुर्मा माध्यमिक विद्यालय थकुन्नाडा र धल्देउ माध्यमिक विद्यालय सैनगाँउमा पुरानो कार्य समितिको पदावधि सकिएको दुई बढी भईसक्दा पनि नयाँ समिति गठन गरेको छैन ।
शाखाले २५ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बझाङ शाखाले जिल्ला अस्पताल सिमखेतमा रहेका बिरामीहरुलाई फलफूल बितरण गरी स्थापना दिवस मनाएको छ । प्रेस चौतारी नेपालको केन्द्रको निर्णय अनुसार जिल्लामा विविध कार्यक्रम गर्ने भन्ने भए अनुसार जिल्ला शाखाले विरामीलाई फलफुल वितरण गरेको प्रेस चौतारी बझाङका सचिव रिदम सिंहले जानकारी दिनुभयो । आईतबार
नेपाली सेना पश्चिम पानकोट ब्यारेक (श्री बिरभद्र जंग गुल्म) बझाङको २२९ औं बार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबार साझ आयोजित बार्षिकोत्सबको अबसरमा विभिन्न सैनिक कला कौशल प्रदर्शन गर्नुको साथै देशका विभिन्न भेगका सास्कृतिक प्रस्तुती पनि देखाइएको थियो । सैनिक मुख्यालयका अतिरिक्त देशका विभिन्न स्थानमा तैनाथ पृतना, बाहिनी, गण, गुल्म र एकाइमा समेत स्थापना
बझाङको केदारस्युँ गाउँपालिकामा भीरबाट लडेर एकजना पुरुषको ज्यान गएको छ ।केदारस्यु गाउँपालिका वडा नम्बर -९ थालाका अन्दाजी ४५ वर्षीय मान बहादुर बाेहराकाे मङ्गलबार साँझ पौडी बजार बाट घर जाने क्रममा भीरबाट ज्यान गएको हो ।घर नजिकैको थाला डाँडा भन्ने ठाउँ बाट लडेर उनको घटनास्थलमै ज्यान गएको स्थानीय राम बहादुर बोहराले जानकारी दिनुभएको छ । घटना
बझाङ जिल्लाको मस्टा गाउँपालिका वडा न १ का नेता एवम् समाजसेवी दिपक ब.रोकाया ले चलाएको क्यान्सर पिडित गोरख बोहरा बचाउ अभियान लाइ साथ दिदै सम्पुर्ण देश तथा बिदेश बाट थुप्रै आर्थिक सहयोग प्राप्त भएको छ । क्यान्सर पीडित बोहरा बचाउ अभियान लाई समर्थन गर्दै मस्टा गाउपालिका का ९ जना कर्मचारी हरुले आर्थिक सहयोग गरेको जानकारी
उत्तमकुमार थापा, बझाङ सुर्मा गाउँपालिकाको १२ औं गाउँसभा तथा हिउँदे अधिबेशन सम्पन्नभएको छ । सोमबार गाउँपालिका अध्यक्ष खडक बहादुर बोहराको अध्यक्षता सुरु भएको १२ औ गाउँसभामा जिल्ला समन्वय समित प्रमुख नरबहादुर बोहरा प्रमुख आथिति रहनुभएको थियो । गाउँसभामा विभिन्न विधेयक माथी छ्लफल गरी विभिन्न ऐन, कानुनको निर्माण गरिएका विधेकहरु समेत पास गरिएका छन् । जसमा
बझाङको छबिस पाथिभरा गाउँपालीकामा २ दिने तालिम सम्पन्न भएको छ । गाउँपालीकामा रहेका दलित तथा एकल महिलाहरुलाई जिविकाे पार्जन सम्वन्धि २ दिने तालिम सम्पन्न भएको हाे । गाउँपालीकाकाे आयाेजनामा सञ्चालन भएको दलित एकल महिलाहरुलाई जीवन निर्भाह गर्न सहज हाेस भन्ने उदश्यका साथ तालिमको आयाेजना गरिएको हाे । स्थानीयतहले समाजमा केही गर्न नसक्ने आर्थिक स्थिति कम्जोर
जिल्ला कारागार बझाङकाे प्रमुख जिल्ला अधिकारीद्वारा निरिक्षण गरिएको छ । आज विहान सदरमुकाम चैनपुरमा रहेको जिल्ला कारागारकाे प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयद्वारा निरक्षण तथा अनुगमन गरिएको हाे । प्रमुख जिल्ला अधिकारी जिल्लामा पुगेपछि विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयले के कसरी काम गरिरहनु भएको छन भन्ने विषयमा छड्के अनुगमन तथा निरिक्षण गरिरहनु भएको जिल्ला प्रशासन