दलित तथा एकल महिलाहरुलाई जिविकाेपार्जन सम्वन्धि २ दिने तालिम सम्पन्न


बझाङको छबिस पाथिभरा गाउँपालीकामा २ दिने तालिम सम्पन्न भएको छ ।

गाउँपालीकामा रहेका दलित तथा एकल महिलाहरुलाई जिविकाे पार्जन सम्वन्धि २ दिने तालिम सम्पन्न भएको हाे । गाउँपालीकाकाे आयाेजनामा सञ्चालन भएको दलित एकल महिलाहरुलाई जीवन निर्भाह गर्न सहज हाेस भन्ने उदश्यका साथ तालिमको आयाेजना गरिएको हाे ।

स्थानीयतहले समाजमा केही गर्न नसक्ने आर्थिक स्थिति कम्जोर भएका एकल महिलालाई तालिम दिएर जिविकाे पार्जनमा सहयाेग पुग्ने र तालिम लिएपछि सबैलाई कार्यनयनमा उतार्न आग्रह गर्नु भयाे कार्यक्रममा गाउँकार्यपालीका सदस्य आशा कुमारी कठायतकाे अध्यक्षतामा प्रमुख अतिथि गाउँपालीका अध्यक्ष बसन्त चलाउने हुनुहुन्थ्यो तालिम ४९ जनाले लिनुभएकाे २ दिने तालिम सम्पन्न भएको हाे ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240