Author: शिवजी मण्डेल

बझाङमा यार्सागुम्बा संकलन गर्न लेक गएका फेरि एक पुरुषको घर फर्किने क्रममा चिसोले कठ्यांग्रीएर मृत्यु

बझाङमा यार्सागुम्बा संकलन गर्नका लागि लेक गएका फेरि अर्का एक पुरुषको हिउँमा घर फर्किने क्रममा चिसोले कठ्यांग्रीएर मृत्यु भएको छ ।जिल्लाको सुर्मा गाउँपालिका-४ का अन्दाजी ४३/४४ वर्षीय प्रमु बोहराको यार्सागुम्बा संकलन गर्ने ठाउँ अत्याधिक हिमपात भएपछि घर क्रममा बाटोमै चिसोले कठ्यांग्रीएर मृत्यु भएको हो । बोहरा यार्सागुम्बा संकलन गर्ने वन चुफीमा अत्याधिक हिमपात भएपछि मंगलबार

थलारा गाउँपालिका-८ बिस्खेतका १८ हलियामुक्त परिवारलाई बसोबासमा समस्या

शिवजी मण्डेल बझाङबझाङको थलारा गाउँपालिका-८ बिस्खेतमा १८ वटा हलियामुक्त परिवार बसोबास गर्दै आएका छन् । उनीहरु बसोबास गर्दै आएको बिस्खेतमा साँघुरो ठाउँमा छ, भने परिवार संख्या बढी हुँदा बसोबास समस्या हुँदैआएको छ । यो समस्या अहिलेको भने होइन, उनीहरूले यो समस्या वर्षौंदेखि भोक्द आएका छन् ।अहिले उक्त १८ परिवार परिचयपत्र पीडित भएर बस्नु परेको छ

चौधारी मेलाको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगिता सम्पन्न, उपाधि कसले जित्यो ?

बझाङको दुर्गाथलि गाउँपालिकामा लाग्ने चौधारी मेलाको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।गतिशील विकास युवा क्लबको आयोजना र दुर्गाथलि गाउँपालिकाको सहयोगमा शनिबारदेखि सुरु भएको वडा स्तरीय खुला भलिबल प्रतियोगिता सोमबार सम्पन्न भएको हो । उक्त प्रतियोगितामा के.पी सर्भिसिङ छबिसपाथिभेरा गाउँपालिका १भाँडे प्रथम भएको छ। आयोजक गतिशील विकास युवा क्लब दुर्गाथलि गाउँपालिका- १ लाई

बझाङमा लाग्ने चर्चित धार्मिक, ऐतिहासिक चैतलि मेलाको उद्घाटन

शिवजी मण्डेल बझाङमा लाग्ने सुदूरपश्चिमकै चर्चित धार्मिक ऐतिहासिक तथा धार्मिक चैतलि मेलाको अवसरमा आयोजना गरिएको विभिन्न साँस्कृतिक ,खेलकुद कार्यक्रम उद्घाटन गरिएको छ । मष्टा संस्कृतिक र परम्परा हाम्रो पहिचान यसको संरक्षण सम्बर्द्धन र प्रवर्द्धन हामी सबैको अभिमान भन्ने मुल नाराका साथ आज मेलाको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रम बान्नीकी चैतली मेला ब्यवस्थापन समिति संयोजक

स्ववियु निर्वाचन भएका बझाङका पाँचै क्याम्पसको मतपरिणाम सार्वजनिक, कहाँ को सभापति ?

शिवजी मण्डेल बझाङ बझाङ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) मातहत रहेका बझाङका पाँच क्याम्पसमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । बझाङ जिल्लामा रहेका त्रिविका ७ वटा क्याम्पस मध्ये ५ वटामा आइतबार निर्वाचन भएको हो ।जिल्लाको थलारा गाउँपालिकाको खोलीमा रहेको थलारा बहुमुखी क्याम्पस , केदारस्युँ गाउँपालिकाको झोतामा रहेको बझाङदिप क्याम्पस , छबिसपाथिभेरा गाउँपालिको

थलारामा निःशुल्क आँखा सल्यक्रिया शिविर सम्पन्न

बझाङको थलारा गाउँपालिकामा आँखाका बिरामीहरूका लागि आयोजना गरिएको निःशुल्क आँखा सल्यक्रिया शिविर सम्पन्न भएको छ ।थलारा गाउँपालिका र चारिटी हेल्थ फाउन्डेसन नेपालको आयोजनामा फागुन २८ गतेदेखि थलारा माध्यमिक विद्यालयमा सुरु भएको निःशुल्क आँखा सल्यक्रिया शिविर मंगलबार आज सम्पन्न भएको हो । पालिकाभरिका मोति विन्दु तथा अन्य आँखामा समस्या भएका बिरामीलाई लक्ष्यित गरि आयोजना गरिएको उक्त

शान्ति आदर्श क्याम्पसमा अखिल क्रान्तिकारीबाट सभापतिमा धामीको उम्मेदवारी

बझाङको छबिसपाथिभेरा गाउँपालिका- ५ व्याँसीमा रहेको शान्ति आदर्श क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सभापतिका लागि बम धामीको उम्मेदवारी रहेको छ । त्रिभुवन विश्वविद्यालय मातहत रहेको शान्ति आदर्श क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका धामी सभापतिमा साँझा उम्मेदवार बन्नुभएको हो ।जिल्लामा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेपाली काँग्रेस निकट नेपाल

स्ववियु निर्वाचन :बझाङका ६ वटा क्याम्पसको सभापतिमा यी हुन् अखिल क्रान्तिकारी र नेविसंघका उम्मेदवार

बझाङमा त्रिभुवन विश्वबिद्यालय मातहतका क्याम्पसहरुमा अखिल क्रान्तिकारीले उम्मेदवारी दर्ता गरेको छ । जिल्लामा अखिल क्रान्तिकारी र नेपाल बिद्यार्थी संघ (नेविसंघले गठबन्धन गरेर निर्वाचनमा भाग लिनेभएपछि भागबण्डामा अखिल क्रान्तिकारीलाई ३ क्याम्पस परेका थिए ।अखिल क्रान्तिकारीले आफ्नो भागमा परेको थलारा गाउँपालिका- ५ खोलीमा रहेको थलारा बहुमुखी क्याम्पस, छबिसपाथिभेरा गाउँपालिका -५ ब्याँसीमा रहेको शान्ति आदर्श क्याम्पस , र

बझाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

बझाङमा जलचर प्राणी माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय किसन पुजाराको जलचर प्राणी माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।साथीहरू सँग आइतबार आज खाना खाएर दिउँसो ११/१२ बजेको समयमा घरनजिकै रहेको खोरीगाड खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा पुजाराको करेन्ट

बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु

बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।जिल्लाको केदारस्युँ गाउँपालिका २ र ४ को बिच बज्वामा मालबाहक ट्रकले ठक्कर दिँदा हेयर नेपालमा कार्यरत दुर्गाथलि गाउँपालिका ३ रकैल घर अन्दाजी २३/२४ अमृता खत्रीको मृत्युु भएको हो । सोमबार आज बिहान सदरमुकाम चैनपुरदेखि बागथाल तर्फ गइरहेको सुपप्र ०१०१ ० प ५३१७ नम्बरको मोटरसाइकललाई धनगढीबाट
Facebook700
Follow by Email20
Twitter240