चर्चित कार्यक्रम बहकिने मनका प्रस्तोता महाबिर बिश्वकर्माको मृत्यु

बहकिने मनका सञ्चालक महविर विश्वकर्माको दुर्घटनामा परी निधन भएको छ । आज विहान साँढे ५ चितवनको राप्ती नगरपालिका वडा नं. ६ हर्दीचोकमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडी लोथरबाट नारायणगढतर्फ गरहेको बा४ख ४१२ नम्बरको माईक्रो हाईयस ठोकिंदा माईक्रकोमा सवार विश्वकर्माको निधन भएको हो । सो दुर्घटनामा परी अन्य ५ जना घाइते

कैलाली–१ः रञ्जिताले १५ सय कटाइन्, रामजनमको कति ?

रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले कैलाली १ मा सुरुवाती अग्रतालाई कायम राखेको छ। ३ हजार ५१४ मतगणना गर्दा रञ्जिता श्रेष्ठ चौधरी (नागरिक उन्मुक्ति) १५८२ मतसहित अग्र स्थानमा छिन्। रञ्जितालाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका कांग्रेसका रामजनम चौधरीले १०२७ मतसहित पछ्याइरहेका छन्।

कैलाली–५ मा मतगणना गर्न ढिलो भयो भन्दै मतगणना गर्न भनि नाराबाजी

कैलाली क्षेत्र नम्बर ५ मा मतगणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरिएको छ। सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएपनि अहिलेसम्म गणना नथालिएको भन्दै नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन्। उनीहरूले सहमतिअनुसार मतगणना नगरिनुमा मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले षड्यन्त्र गरेको भन्दै अर्यालविरूद समेत नाराबाजी

कैलाली १ मा रन्जिता चौधरी श्रेष्ठ को सुरुवाती अग्रता

कैलाली १ को मतगणना जारी छ। पछिल्लो मतगणनाअनुसार नागरिक उन्मुक्ति अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी ३३ मत ल्याएर अग्रता लिएका छन्। भने, कांग्रेसका रामजनम चौधरी २७ मत र एमाले तपेन्द्र रावल २३ मत राप्रपा लोकेन्द्र कुवर ९ मत राष्ट्रिय स्वतन्त्र पार्टीका टंक प्रसाद जोशी ४ मतल्याएका छन्। अहिलेसम्म त्यहाँ १०० सय मत गणना भएको छ !

झापा ३ मा राजेन्द्र लिङ्देनको सुरुवाती अग्रता

झापा ३ को मतगणना जारी छ। पछिल्लो मतगणनाअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत ल्याएर अग्रता लिएका छन्। भने, कांग्रेसका कृष्ण सिटौलाले २१३ मत ल्याएका छन्। अहिलेसम्म त्यहाँ ५ सय मत गणना भएको छ !

बाजुरा मा सदरमुकाम तनावग्रस्त, सेना परिचालन

बाजुराको सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ। नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेपछि तनाव बढेको हो। बाजुरा प्रहरीले सदरमुकामको बजारक्षेत्र बन्द गरेर एमाले निकट विद्यार्थी नेताहरुले बजारका गल्लीहरूमा टायर बालिरहेका छन्। उनीहरुले योजनावद्ध आन्दोलन गरेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको हो। बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियुले आन्दोलन गरेको

बुंगलका वडा अध्यक्ष कसुवा बोहरद्वारा मतपेटिका जलाउने धम्की

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदै गर्दा बुंगल नगरपालिकामा एक व्यक्तिले मतपेटिका जलाउने धम्की दिएका छन् । बुंगल नगरपालिका वार्ड नं. १ का गठबन्धनबाट निर्वाचित वडाध्यक्ष कसुवा बोहराद्वारा मतपेटिका जलाउने धम्की दिइएको हो । वडाध्यक्ष बोहराले मतपेटिका जलाउने धम्की मात्र नभई आफ्ना चार भाइ छोरा र अन्य आफ्ना दलका व्यक्तिलाई समेत परिचालनगरि निर्वाचन अधिकृतमाथी

बझाङको सदरमुकाम चैनपुरमा शंकास्पद बस्तु फेला

बझाङको सदरमुकाम चैनपुरस्थित सुर्मादेवी मन्दिर अगाडी शंकास्पद बस्तु फेला परेको छ । मन्दिर गेट नजिकै बाल्टिन बम जस्तो वस्तु देखिएको हो । निर्वाचनलाई बिथोल्ने लक्षका साथ उक्त शंकास्पद वस्तु राखिएको हुनसक्ने र उक्त वस्तु डिस्पोजलका लागि नेपाली सेनालाई खटाइएको छ । उक्त वस्तुले मतदान प्रक्रियालाई असर नगर्ने हुँदा चैनपुरबासीले ढुक्क भएर मतदान गर्न प्रमुख जिल्ला

कैलालीका ५२ केन्द्र अति संवेदनशील

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीमा सुरक्षाको दृष्टिकोणबाट अति संवेदनशीलमा पर्छन्। मंसिर ४ को निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मतगणनाको परिणाम घोषणासम्म विशेष सुरक्षा व्यवस्था लागू गरेको छ।कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापाले अतिसंवेदनशील जिल्लामा परेको कैलालीका लागि स्थानीय प्रशासनले विशेष सुरक्षा व्यवस्था लागू गरेको बताए। कैलालीका ५३ मतदान केन्द्रलाई सामान्य, १ सय

बझाङ बुंगलमा युवा नेता महरलाइ साथ छ – समाजसेवी म्याक्स क्षत्री

आसन्न मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको चुनाव हुँदैछ । बझाङमा यतिबेला प्रतिनिधि सभाका लागि गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशी र नेकपा एमालेको तर्फबाट ऐन महरको उम्मेदवारी रहेक छ । जोशी तीन चोटि सांसद भएका व्यक्ति हुन् भने महर विद्यार्थी राजनिती हुँदै अहिले प्रतिनिधि सभाको लागि तयारीमा छन् तर बझाङमा जनता भने अहिले मत
Facebook700
Follow by Email20
Twitter240