२०७९ मंसिर ५, सोमबार १२:४६
कैलाली–१ः रञ्जिताले १५ सय कटाइन्, रामजनमको कति ?
रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले कैलाली १ मा सुरुवाती अग्रतालाई कायम राखेको छ।

३ हजार ५१४ मतगणना गर्दा रञ्जिता श्रेष्ठ चौधरी (नागरिक उन्मुक्ति) १५८२ मतसहित अग्र स्थानमा छिन्। रञ्जितालाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका कांग्रेसका रामजनम चौधरीले १०२७ मतसहित पछ्याइरहेका छन्।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
