कैलाली -क्षेत्र नं एक को क कैलाश ४४१७ कटाए दिर्घ बिनाडिको कति ?

रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले कैलाली १ क्षेत्र नं १ को क मा सुरुवाती अग्रतालाई कायम राखेको छ।

११०५९ हजार मतगणना गर्दा कैलाश चौधरी (नागरिक उन्मुक्ति) ४४१७ मतसहित अग्र स्थानमा छन् । कैलाश लाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका माओवादी केन्द्र का दिर्घ बिनाडी ३११६ मतसहित पछ्याइरहेका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240