२०७९ मंसिर ५, सोमबार ०७:१४
झापा ३ मा राजेन्द्र लिङ्देनको सुरुवाती अग्रता
झापा ३ को मतगणना जारी छ। पछिल्लो मतगणनाअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत ल्याएर अग्रता लिएका छन्।

भने, कांग्रेसका कृष्ण सिटौलाले २१३ मत ल्याएका छन्। अहिलेसम्म त्यहाँ ५ सय मत गणना भएको छ !

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
