कैलाली १ मा रन्जिता चौधरी श्रेष्ठ को सुरुवाती अग्रता

कैलाली १ को मतगणना जारी छ। पछिल्लो मतगणनाअनुसार नागरिक उन्मुक्ति अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी ३३ मत ल्याएर अग्रता लिएका छन्।

भने, कांग्रेसका रामजनम चौधरी २७ मत र एमाले तपेन्द्र रावल २३ मत राप्रपा लोकेन्द्र कुवर ९ मत राष्ट्रिय स्वतन्त्र पार्टीका टंक प्रसाद जोशी ४ मत
ल्याएका छन्। अहिलेसम्म त्यहाँ १०० सय मत गणना भएको छ !

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240