बझाङ बुंगलमा युवा नेता महरलाइ साथ छ – समाजसेवी म्याक्स क्षत्री

आसन्न मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको चुनाव हुँदैछ । बझाङमा यतिबेला प्रतिनिधि सभाका लागि गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशी र नेकपा एमालेको तर्फबाट ऐन महरको उम्मेदवारी रहेक छ ।

जोशी तीन चोटि सांसद भएका व्यक्ति हुन् भने महर विद्यार्थी राजनिती हुँदै अहिले प्रतिनिधि सभाको लागि तयारीमा छन् तर बझाङमा जनता भने अहिले मत परिवर्तन गर्ने तयारिमा छन् ।

कांग्रेसको बलियो क्षत्र बुंगल नगरपालिकामा अहिले युवाहरू महरलाइ साथ दिने भनिरहेका छन् । यस्तै बुंगलका अगुवा समाजसेवी म्याक्स क्षत्रीले युवा नेता महरलाइ साथ भन्दै सामाजिक सञ्जालमा समेत पोस्ट गर्दै आएका छन ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240