समानुपातिकको मतगणना सकियो, नेकपा एस बनेन राष्ट्रिय दल

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएका कुन दलले कति सिट पाउने भन्ने सबले चासोका साथ हेरिरहेका छन् । निर्वाचन आयोग पनि समानुपातिकतर्फको मतगणना सकिए लगत्तै अहिले दलले प्राप्त गर्ने सिट बाँडफाँटमा जुटेको छ। आज रातिसम्म थ्रेसहोल्ड कटाएका दलले पाउने सिट संख्या निकालेर दललाई

जोशीपुर गाउपालिका बिधालय स्तरीय खेलकुद प्रतियोगिता सुरु।

कैलालीको जोशीपुर गाउँपालिकामा बिधालय स्तरीय खेलकुद प्रतियोगिता आज देखी सुरु भएको छ। छोटेलाल प्रा वि लक्कड को खेलमैदानमा सञ्चालन भइरहेको छ प्रतियोगितामा जोशिपुर गाउँपालिकाका सामुदायिक र निजि गरि ३७ विद्यालयका टीम सहभागी रहेका छन् । प्रतियोगिताको पहिलो दिन सय मिटर पुरुष दौड प्रतियोगिता भएको छ ।आउँदो २४ गते सम्म चल्ने प्रतियोगितामा भलिवल,सय मिटर दौड साथै

२० वर्ष पुगेर विवाह गर्ने किशोरीले १० हजार पाउने

कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ। वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ। बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको वडालाई बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताए। ‘बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा वडाले पुरस्कार दिँदा

जोशिपुर मा १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस सप्पन्न

सोमबार ‘महिला सामुदायिक स्वास्थ स्वयंसेविकाको प्रतिबद्धता, स्वास्थ सम्बर्द्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने मुलनाराका साथ जोशिपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा जोशिपुर स्वास्थ शाखा ले१९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस भव्यताका साथ मनाएको हो । स्वास्थ्य स्वयं सेविका कार्यक्रममा जोशिपुर गाउँपालिका उपाध्यक्ष रेखा देवि कठरिया ,स्वास्थ शाखा प्रमुख टेक बाहादुर हमाल लगायत शाखाका सबै कर्मचारीहरु, सातै

कैलालीको जोशिपुर गाउँपालिका को दुई नम्बर वडा बाट ल्यापटप चोरि

जोशीपुर गाउँपालिका वडा नं. २ को कार्यालय मा गय राती चोरी भएको हो १८ गते आईतबार रातीको समयमा कार्यालयको ताला तोडी अध्यक्ष को कार्यकक्ष बाट एक ल्यापटप, चार्जर र एक मोबाईल चोरी भएको छ कार्यलय मा अन्य कागजात सुरक्षीत रहेका छन् वडा अध्यक्ष विष्णु प्रसाद डंगौराले जानकारी दिनु भएको छउनका अनुसार कसले गर्‍यो अहिले सम्म

बझाङमा १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस सप्पन्न

सोमबार ‘महिला सामुदायिक स्वास्थ स्वयंसेविकाको प्रतिबद्धता, स्वास्थ सम्बर्द्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने मुलनाराका साथ जयपृथ्वी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा चैनपुर स्वास्थ चौकिले १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस भव्यताका साथ मनाएको हो । महिला स्वास्थ्य स्वयंसेविका दिवस सफल पारौं, जहाँ नारिको हित त्यहाँ समाजको जित, स्वास्थ महिला स्वयंसेविकालाई सम्मान गरौं लगायतका नारा लगाउँदै सदरमुकाम

दार्चुला मा फेरि भारतीय पक्षबाट सीमा पुल बन्द

दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल सोमबार बिहानबाटै भारतीय पक्षले बन्द गरेको छ । नेपाली प्रशासनले भने भारतले पुल बन्द गरेको बारे आफूहरूलाई जानकारी नभएको जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार नेपालतर्फबाट सधैंकै समयमा सीमा पुल खोलिएको थियो । भारतीय पक्षबाट सीमा पुल बन्द गरेको बारेमा आफूहरुलाई केही जानकारी नआएको

धनगढीको मुख्य सडक निर्माण गर्न सुदूरपश्चिम सरकारले दियो ६० करोड

धनगढीको मुख्य सडक निर्माण गर्न सुदूरपश्चिम सरकारले ६० करोड रुपैया दिएको छ। धनगढी उप–महानगरपालिकालाई कैलालीपुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडक निर्माणका लागि प्रदेश सरकारले ६० करोड रुपैयाँ दिएको हो।धनगढीका नगर प्रमुख गोपाल हमालले प्रदेश सरकारले सडक निर्माण तथा कालोपत्रका लागि ६० करोड रुपैयाँ दिएको बताएका छन्। उनका अनुसार कैलालीपुलदेखि क्याम्स रोड (हुलाकी राजमार्ग)सम्मको २ दशमलव ३

कैलालीका को भजनी मा एक शिक्षकविरुद्ध मुद्दा दायर, नक्कली प्रमाणपत्रले जागिर खाएको पुष्टि

कैलालीका एक शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। जिल्लाको भजनी नगरपालिका-४ स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडमा कार्यरत एक शिक्षकविरुद्ध मुद्दा दायर भएको हो। आईतबार विद्यालयका संयोजकसमेत रहेका शिक्षक मथुरा चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानविन गर्न माग

एम्बुलेन्स छैन तर मर्मतमा ५ लाख ७५ हजार, चाैतर्फि आलोचना

थलारा गाँउपालिकाले एम्बुलेन्स खरिद नगर्दै मर्मत सम्भार खर्च छुट्याएपछि चौतर्फी आलोचना भइरहेको छ । केहि दिनअघि सार्वजनिक भएको थलारा गाउँपालिकाको परियोजना तथा कार्यक्रम अनुसार आर्थिक बर्ष २०७९-८० का लागि एम्बुलेन्स मर्मत तथा सम्भार खर्च शिर्षकमा ५ लाख ७५ हजार विनियोजन गरिएको छ ।  एम्बुलेन्स नहुँदै मर्मत खर्च छुटाएको भन्दै सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ
Facebook700
Follow by Email20
Twitter240