काठमाडौमा स्कुल बसको ठक्करबाट बझाङका एक व्यक्तिको मृत्युु

काठमाण्डौको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरी जवानको मृत्युु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर–६ चोभार गेट नजिक इण्डियन मोडर्न स्कुलको बसले ठक्कर दिँदा बझाङको जयपृथ्वी नगरपालिका–५ कोटेली घर भएका २९ वर्षीय सुवासचन्द्र रतलाको मृत्युु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ । ना १ क १६६२ नम्बरको बसले मोटरसाइकलमा रहेका रतलालाई ठक्कर दिएर

बेलडाँडी पालिकाद्धाराअस्पताल निर्माणका लागि दोस्रो पटक घर टहरा हटाउन ७ दिने सूचना जारी

बेलडाँडी गाउँपालिकाद्धारा १५ शैया अस्पताल निर्माणका लागि निर्माण स्थलमा रहेका घर टहरा हटाउनका लागि दोस्रो पटक ७ दिने सूचना जारी गरेको छ । वडा नं. २ स्थित पूर्वमा चवन्नी बेलडाडी सडक, पश्चिम लटिनाथ मालिकार्जुन मन्दिर, उत्तर बसपार्क र दक्षिण रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस चार किल्ला भित्रको सरकारी तथा सार्वजनिक जमिनमा १५ शैयाको अस्पताल निर्माणको

कैलाली निसर्ग अस्पतालमा फिजियोथेरापी सुरु

धनगढीस्थित निर्सग हस्पिटल एण्ड रिसर्च सेन्टरले फिजियोथेरापी सेवा सुरु गरेको छ। अस्पतालले शुक्रबार एक कार्यक्रमकाबीच उक्त डिपार्टमेन्ट सुरु गरेको हो। विज्ञापन सुदूरपश्चिममै पहिलोपटक निर्सगले उक्त सेवा अत्याधुनिक रुपमा सुरु गरेको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताए। हाडजोर्नी तथा नसा रोगको उपचार, ढाडको पुरानो तथा नयाँ दुखाईको उपचार सुरु गरिएको डाक्टर नबिन ढुङगानाले बताए। विज्ञापन उनकाअनुसार अस्पतालमा न्युरोलोजिकल

धनगढीमा एक युवती मृत फेला

धनगढीमा एक युवती मृत फेला परेकी छिन्। दिदीको घरमा बसेर अध्ययन गर्दै आएकी उनी मृत अवस्थामा भेटिएकी हुन्। धनगढी उप-महानगरपालिका वडा नम्बर ६ को जालीमा शुक्रबार बिहान २१ वर्षीया अस्मिता साउँद मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ। विज्ञापन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका वडा नम्बर ६ घरभइ दिदीको घरमा

धनगढीको सौभाग्य अस्पताल प्रा.लि.ले माग्यो १ सय बढी कर्मचारी

देशमा बेरोजगारी को संख्या बढ्दै गरेको बेला धनगढीमा संचालन हुन लागेको सौभाग्य अस्पतालले १ सय बढीको सँख्यामा कर्मचारी मागेको छ। धनगढी उपमहानगरपालिकास्थित पुरानो भन्सार रोडजाने बाटोमा कृषि सामग्री कम्पनी लिमिटेडको अगाडी रहेको उक्त अस्पतालले कर्मचारी माग गरेको हो। सो अस्पतालको प्रशासनले माघभित्र सेवाहरु संचालनमा आउने र १ सय ८ जना कर्मचारीहरुका लागि आवेदन खुला गरिएको

कैलालीमा सालाको हत्या गरेर भागेका भिनाजु प्रहरीको नियन्त्रणमा

कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्युपछि हत्या आरोपित आफैँ प्रहरीको सम्पर्कमा आएका छन्। जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको मंगलबार राति हँसिया प्रहारबाट मृत्यु भएका थियो। साला नाता पर्ने भण्डारीको हँसिया प्रहार गरी हत्या गरेर फरार भएका स्थानीय ५० वर्षीय गौरीलाल ढुङगाना आफैँ प्रहरीको सम्पर्कमा आएका हुन्। उनी इलाका प्रहरी कार्यालय सडकपुर

तारा एयरको जहाजमा चरा ठोक्कियो

 नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ। हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ।  दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ। यद्यपि, जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ। जहाजमा पाइलट, को-पाइलट र एयरहोस्टेजसहित तीनजना सवार थिए।

बझाङमा एक पुरुष झुन्डिएको अवस्थामा फेला

बझाङ जिल्लामा बुधबार दिउँसो ३ बजे एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन ।जिल्लाको मष्टा गाउँपालिका वार्ड नं. १ डुम्राकोट स्थायी घर भएका धनबहादुर (धौले )ओखेडा झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेका छन । घरभन्दा करिब दुई किलोमीटर टाढा रहेको सिल्की भन्ने ठाउँमा उनलाई स्थानीयले झुन्डिएको अवस्थामा फेला पारेका हुन् । अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको छ

कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्यु

कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्यु भएको छ।जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको भिनाजुको हँसिया प्रहारबाट मृत्यु भएको प्रहरीले बताएको छ। अर्का एक घाइते भएका छन्। भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय गौरीलाल ढुङगानाले साला नाता पर्ने भण्डारीमाथि हसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रसाद जोशीले

कैलाली मा हसिया प्रहारबाट एक जनाको मृत्यु एक घाइते

कैलालीमा भिनाजुले गरेको हसिया प्रहारबाट साला नाता पर्ने एक जनाको मृत्यु भएको छ भने अर्को घाइते भएका छन । हसिया प्रहारबाट जोशीपुर गाउँपालिका वडा न ६ कुमारी बाग बस्ने ३३ बर्षीय पदम राज भण्डारीको मृत्यु भएको हो । भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय गौरीलाल ढुङगानाले साला नाता पर्ने भण्डारीमाथि हसिया प्रहार गरेको जिल्ला प्रहरी
Facebook700
Follow by Email20
Twitter240