कैलाली निसर्ग अस्पतालमा फिजियोथेरापी सुरु

धनगढीस्थित निर्सग हस्पिटल एण्ड रिसर्च सेन्टरले फिजियोथेरापी सेवा सुरु गरेको छ। अस्पतालले शुक्रबार एक कार्यक्रमकाबीच उक्त डिपार्टमेन्ट सुरु गरेको हो।

विज्ञापन

Generator

सुदूरपश्चिममै पहिलोपटक निर्सगले उक्त सेवा अत्याधुनिक रुपमा सुरु गरेको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताए। हाडजोर्नी तथा नसा रोगको उपचार, ढाडको पुरानो तथा नयाँ दुखाईको उपचार सुरु गरिएको डाक्टर नबिन ढुङगानाले बताए।

विज्ञापन

cp

उनकाअनुसार अस्पतालमा न्युरोलोजिकल समस्या, बालबालिकामा देखा पर्ने अटिजम, डाउनसिन्डम, मांसपेशीको कमजोरी आदिको पनि उपचार गरिने छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240